काठमाडौं - केही दिन लगातार घटेको सुनको भाउ आज भने एक हजार चार सय रुपैयाँले बढेको छ ।
हिजो तोलामा ९७ हजार दुई सय रुपैयाँ रहेको सुनको भाउ आज एक हजार चार सय रुपैयाँले बढेर ९८ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आ ज चाँदीको भाउ पनि बढेको छ । तोलामा १५ रुपै...}
काठमाडौ - बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन र प्रतितोला एक हजार २९० रुपैयाँमा कारोबार भएको चाँदीको आज पनि सोही मूल्य कायम भएको हो ।
यस्तै, तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्यमा प्रतितोला ९६ हजार ७०० रु...}
काठमाडौं - करिब एक महिनादेखि रोकिएको सुनचाँदी आयात फेरि शुरु हुने भएको छ ।आयात ठप्प भएपछि गत चैत २४ गतेदेखि व्यवसायीहरुलाई सुनचाँदी वितरण रोकिएको थियो ।
तत्कालीन समयमा उच्च आयातका कारण तरलता अभाव भएको भन्दै सुनचाँदी आयातका लागि एलसी खोल्न नै बन्द गरिएको थियो । एलसी खोल्न बन्द भएपछि व्यवसायीहरुले...}
काठमाडौं - सुनको भाउ लगातार तेश्रो दिन पनि घटेको छ । वैशाख २० गते,मंगलबार सुन तोलामा नै एक हजार रुपैयाँले गिरावट भएको छ । यस दिन चाँदी भने स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार २०० रुपैयाँमा झरेको छ । यसैगरी तेजाबी सुन प्रतितोला ९६ हजार ७०० रुपैय...}
काठमाडौं - आज सोमबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको बजार भाउ तोक्दै सुनको कारोबार मूल्य घटेको जानकारी दिएको हो ।
जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २०० रुपैयाँ छ ।यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ कायम भएको...}