काठमाडौंमा चालू आर्थिक वर्षको माघ मसान्तसम्म सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले कुल १ खर्ब ११ अर्ब ५ करोड ७८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरण ले सार्वजनिक गरेको सात महिनाको तथ्याङ्कअनुसार जीवन बीमा बजारमा नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ।
माघ मसान्...}
काठमाडौं – अब बालबालिकाका लागि आवश्यक सम्पूर्ण सामग्री एकै स्थानमा सहज रूपमा उपलब्ध हुने भएको छ। ‘जिरो टु टेन’ नामक नयाँ स्टोरले शून्य देखि १० वर्ष उमेरसम्मका बालबालिकालाई लक्षित गर्दै काठमाडौंको नयाँ बानेश्वरमा सेवा सुरु गरेको छ।
शनिबार मिराकल प्लाजाको भुइँतल्लामा उद्घाटन गरिएक...}
काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने युरो, पाउण्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, जापानी येन लगायत केही मुद्राको भाउमा वृद्धि भएको छ। बहराइन दिनारको भाउ भने घटेको छ।
निर्धारित दर...}
काठमाडौं–ग्लोबल आइएमई बैंक लिमिटेडको १७औँ वार्षिक साधारणसभा बिहीबार काठमाडौँमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७९÷०८० को कूल मुनाफाबाट बैंकले आफ्ना शेयर धनीहरुलाई प्रस्ताव गरेको ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनश शेयर गरी जम्मा ९ प्रतिशत लाभांश दिने प्रस्तावलाई प...}
काठमाडौंं - बिहीबार सुनको मूल्य घटेको छ । साताको पाँचौं कारोबार दिन छापावाला सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर १ लाख ३ हजार रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ ल...}