काठमाडौंं - कार्तिकको पहिलो दिन नै सुनचाँदीको भाउ महंगिएको छ । मंगलबार सुन तोलामा १०० रुपैयाँले बढेको हाे। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी पनि तोलामा २० रुपैयाँले बढेको छ ।
यस दिन छापावाल सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँ पुगेको महासंघले जनाएको छ । यसैगरी, तेजाबी सुन प्रतितोला ९२...}
काठमाडौंं - बिहिबार सुनको भाउ स्थिर रहेको छ । असोज २७ गते, सुन बुधबार कै भाउमा कारोबार भइरहेको छ । यद्यपी चाँदी भने लगातार चार दिनदेखि सस्तिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार २०० रुपैयाँ कायम रहेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँम...}
काठमाडौंं - लगातार २ दिन सस्तिएकाे सुनको भाउ बुधबार महंगिएको छ । असोज २६ गते, सुन तोलामा २०० रुपैयाँले बढेको छ । तर चाँदीको भाउ भने आज सस्तिएको छ ।
यस दिन छापावाल सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए...}
काठमाडौंं - सुनको भाउ सस्तिएको छ । मंगलबार छापावाला सुनको भाउ तोलामा १ हजार २ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ ९३ हजार ५ सय रुपैयाँ त...}