काठमाडौंं - सुनको भाउ लगातार दोश्रो दिन पनि महंगिएको छ । भदौ २० गते, सुन तोलामा १०० रुपैयाँले वृद्धि भएको छ ।
यस दिन चाँदी पनि प्रतितोला पाँच रुपैयाँले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघलाई जनाएको छ ।सोमबार छापावाल सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार २०० रुपै...}
काठमाडौंं - आज आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै सुन र चाँदीकै भाउ बढेको जानकारी दिएको हो ।
जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार १०० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रत...}
काठमाडौंं - साताको अन्तिम कारोबार दिन, सुनको मूल्य सस्तिएको छ । भदौ १७ गते, सुन तोलामा १०० रुपैयाँले घटेको छ । शुक्रबार चाँदीको मूल्य भने महंगिएको छ ।
सुनको मूल्य निरन्तर तेश्रो दिन गिरावट भएको हो । यस दिन छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा झरेको छ...}
काठमाडौंं - बिहीबार पनि सुनको मूल्यमा गिरावट आएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन ९४ हजार रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९३ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
साताको पाँचौं कारोबार दिनका लागि महासंघले...}
काठमाडौंं - बुधवार सुनको मूल्यमा गिरावट आएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ८०० रुपैयाँले सस्तिएको हो ।
मंगलबार ९४ हजार ८०० रुपैयाँ कारोबार भएको सुन आज घटेर ९४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
साताको चौंथो कारोबार दिनका लागि तेजावी सुनको मूल्य...}