काठमाडौंँ - नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको जानकारी दिएको छ । आजको बजार भाउ कायम गर्दै गत शुक्रबारको तुलनामा ह्वात्तै मूल्य बढेको जानकारी दिएको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ३०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्...}
काठमाडौंँ - लगातार महंगिदै गएको सुनको भाउ ८ दिनपछि सस्तिएको छ । पुस २२ गते शुक्रबार सुन तोलामा ८०० रुपैयाँले घटेको हो । पुस १४ गते सामान्य घटेको सुन त्यसयता लगातार वृद्धि भएको थियो ।
आज छापावाल सुन प्रतितोला एक लाख २ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख एक हजार ८०० रुपैयाँमा झरेको छ ।...}
काठमाडौंँ - नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागि रहेको छ । आज सुन तोलामा २ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ३ हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
साथै, बुधबार प्रतितोला १ हजार...}
काठमाडौंँ - नेपाली बजारमा आज सुनकोम मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला ३ सय रुपैयाँले बढेको सुन आज भने स्थिर रहेको छ ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख १ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आइ...}
काठमाडौंँ - सातको पहिलो कारोबार दिन सुनको भाउ वृद्धि भएको छ । आइतबार नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेको हो ।अघिल्लो दिन अर्थात शुक्रबार १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर १ लाख १ हजार ७ सय रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका...}