साताको दोस्रो दिन सुनचाँदीको मूल्य स्थिर

काठमाडौंँ - नेपाली बजारमा आज सुनकोम मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला ३ सय रुपैयाँले बढेको सुन आज भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख १ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।


त्यस्तै, आइतबार १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको चाँदी सोमबार पनि स्थिर रहदैं सोहि मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया