सोच्नै नसकिने गरी आकासियो सुनको मूल्य, एकै दिनमा तीन हजार एक सयले वृद्धि

काठमाडौंँ - नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागि रहेको छ । आज सुन तोलामा २ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ३ हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, बुधबार प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको चाँदी बिहिबार भने तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया