काठमाडौं - सुनको मूल्य निरन्तर दोश्रो दिन पनि सस्तेको छ । चैत २१ गते, सोमबार सुन तोलामा ६०० रुपैयाँले गिरावट भएको छ । चाँदीको मूल्य पनि आज तोलामा १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ७०० रुपैयाँमा र तेजाबी सुुन...}
काठमाडौं - बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार अघिल्लो दिनको तुलनामा छापावाला सुनको मूल्य तोलामा ४०० रुपैयाँले घट्दै बुधबार ९८ हजार ८०० रुपैयाँमा झरेको हो ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९९ हजार २०० रुपैयाँमा क...}
काठमाडौ- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको छ । आजको मूल्य तोक्दै महासंघले हिजोको तुलनामा सुनको मूल्य १३ सय रुपैयाँले घटेको जानकारी दिएको हो ।
हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला...}
काठमाडौ - साताको पहिलो दिन सुनचाँदीको भाउ स्थिर रहेको छ । चैत १३ गते, आइतबार छापावाल सुन प्रतितोला एक लाख ९०० रुपैयाँ कायम रहेको छ ।
यस दिन तेजाबी सुन एक लाख ४०० रुपैयाँमा खरिदबिक्री हुँदैछ । गत शुक्रबार पनि सुन यसै मूल्यमा कारोबार भएको थियो ।
आइतबार चाँदीको मूल्य पनि स्थिर रहेर प्रतितोला एक ह...}
काठमाडौं - सुनको भाउ साताको अन्तिम दिन शुक्रबार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलामा ६ रुपैयाँले बढेर एक लाख नौ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि, बिहीबार सुन तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार तेजाव...}