काठमाडौं - आज सोमबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको बजार भाउ तोक्दै सुनको कारोबार मूल्य घटेको जानकारी दिएको हो ।
जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २०० रुपैयाँ छ ।यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ कायम भएको...}
काठमाडौ - साताको पहिलो दिन आज सुन-चाँदीको मूल्य घटेको छ।
आइतबार सुन प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला १३ सय रुपैयाँ पुगेको छ।
अघिल्लो साताको शुक्रबार सुन प्रतितोला ९९ हजार दुई सय रुपैयाँ र चाँदी १३ सय बीस रुपैयाँमा कारोबार भएको थियो। यो भनेको...}
काठमाडौं - यो साता सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साताको ६ दिन कारोबार भएको सुनको मूल्य करिब २ हजार रुपैयाँ प्रति तोलाले घटेको जानकारी दिएको हो ।
गत साताको शुक्रबार छापावाल सुनको कारोबार प्रतितोला १ लाख ९०० रुपैयाँमा भएको थियो । जुन, यो साताक...}
काठमाडौं - सुनको भाउ शुक्रबार प्रतितोलामा एक हजार दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार सुन तोलाको ९८ हजार रुपैयाँमा कायम भएको थियो ।शुक्रबार तेजावी सुनको भाउ तोलाको ९८ हजार सात सय...}
काठमाडौं - नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरालो लागिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले ८ दिनदेखि सुनको मूल्य लगातार ओरालो लागिरहेको जानकारी दिएको हो ।
वैशाख ५ गते सुन प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यसयता आजसम्म निरन्तर आठौं दिन सुनको मूल्य घट्दै प्रतितोला ९९...}