काठमाडौ - नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेको जानकारी दिएको छ । आजको कारोबार मूल्य तोक्दै महासंघले सुनको मूल्य बढेर प्रतितोला ९८ हजार ६०० रुपैयाँ पुगेको जानकारी दिएको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ थियो । गत साताकै बिह...}
भारत । भारतमा महँगीको मार झेलिरहेकाहरुलाई अर्को एउटा झट्का लागेको छ ।
शनिबार भारतभरी १४।२ किलोको खाना पकाउने ग्यास सिलिन्डरको मूल्यमा ५० भारुको वृद्धि भएको छ । अब राजधानी दिल्लीमा १४।२ किलोको घरेलु एलपीजी सिलिन्डरको मूल्य ९९९।५० भारु प्रति सिलिन्डर भएको छ ।
नेपालमा मूल्य बृद्धिहुने त्रासले बजा...}
काठमाडौ - यो साता सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा यो शुक्रबारसम्ममा सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार २०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबा...}
काठमाडौं - शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६०० रुपैयाँले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाला सुन प्रतितोला ६०० रुपैयाँले घट्दै ९८ हजार रुपैयाँमा झरेको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुनको म...}
काठमाडौं - केही दिन लगातार घटेको सुनको भाउ आज भने एक हजार चार सय रुपैयाँले बढेको छ ।
हिजो तोलामा ९७ हजार दुई सय रुपैयाँ रहेको सुनको भाउ आज एक हजार चार सय रुपैयाँले बढेर ९८ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आ ज चाँदीको भाउ पनि बढेको छ । तोलामा १५ रुपै...}