काठमाडौंँ - सुनचाँदीको भाउ निरन्तर दोश्रो दिन महंगिएको छ । जेठ २० गते, शुक्रबार सुन तोलामा ९०० रुपैयाँले बढेको छ । यस दिन चाँदीको भाउ पनि तोलामै २५ रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापाावाल सुन प्रतितोला ९८ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९८ हजार रुपैया...}
काठमाडौ– बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम भएकोमा बिहीबार ४ सय रुपैयाँले बढेर ९७ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, बुधबार तेवाजी सुनको मूल्य प्रतितो...}
काठमाडौं - सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९८ हजारमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला ८०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७०० रुपैय...}
काठमाडौं - सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार करबापतको मूल्य समायोजन गर्ने भएको छ । सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले पूर्वाधार करबापतको रकम मूल्य समायोजन गर्ने तयारी भएको बताए ।
मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिइसकेकाले जतिसक्दो छिटो क...}
काठमाडौंँ - नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको कारोबार मूल्य स्थिर कायम भएको जनाएको छ । महासंघले आजको सुनचाँदीको भाउ तोक्दै गत साताको शुक्रबारकै मूल्यमा कारोबार भइरहेको जनाएको हो ।
जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ छ भने तेजाबी सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ...}