काठमाडौंँ - आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि आज असार १ गतेदेखि आईपीओ निष्कासन गरेको छ ।
लघुवित्तले ६७ लाख रूपैयाँ बराबरको ६७ हजार कित्तामध्ये ०.५ प्रतिशत अर्थात् १ हजार ३५ कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरि...}
काठमाडौंँ - मंगलबार प्रतितोला १८ सय रुपैयाँले घटेको सुनको मूल्य बुधबार ६ सय रुपैयाँले ओरालो लागेको छ ।
मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार १ सय रुपैयाँ कायम भएकोमा बुधबार ६ सय रुपैयाँले घटेर ९६ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ६ सय रुपैय...}
काठमाडौंँ -मंगलबार सुनको मूल्य एकै दिन तोलामा १८ सय रुपैयाँले घट्न पुगेको छ । अघिल्लो दिन प्रतितोला तीन सय रुपैयाँले घटेर ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार थप १८ सय रुपैयाँले घटेर ९७ हजार एक सय रुपैयाँमा झरेको हो ।
यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा १८ सय रुपैय...}
काठमाडौंँ - सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३०० रुपैयाँले सस्तिएको छ । अघिल्लो दिन ९९ हजार २०० रुपैयाँ प्रतितोला कारोबार भएको छापावाल सुनको मूल्य सोमबार ३०० रुपैयाँले घटेर ९८ हजार ९०० रुपैयाँमा झरेको हो ।
यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ३०० रुपैयाँले नै घट्दै ९८ हजार ४०० रुप...}
काठमाडौंँ - नेपाली बजारमा चिनीको मूल्य प्रतिकिलो १०५ रुपैयाँ पुगेको छ । नेपाल खुद्रा व्यापार संघका अनुसार आजदेखि चिनीको मूल्य प्रतिकिलो १० रुपैयाँले बढेर १०५ रुपैयाँसम्म पुगेको हो । संघका महासचिव अमुलकाजी तुलाधरले चिनीको मूल्य प्रतिकिलो १० रुपैयाँ बढेको जानकारी दिए । उनले भने, ‘यसअघि खुद्रा बज...}