• गृहपृष्ठ /
  • समाचार ,
  • मुख्य खबर ,
  • अन्तर्राष्ट्रिय ,
  • बजार

खाना पकाउने एलपी ग्यासको भाउ बढ्दा उपभोक्ता मर्कामा

भारत । भारतमा महँगीको मार झेलिरहेकाहरुलाई अर्को एउटा झट्का लागेको छ ।

शनिबार भारतभरी १४।२ किलोको खाना पकाउने ग्यास सिलिन्डरको मूल्यमा ५० भारुको वृद्धि भएको छ । अब राजधानी दिल्लीमा १४।२ किलोको घरेलु एलपीजी सिलिन्डरको मूल्य ९९९।५० भारु प्रति सिलिन्डर भएको छ ।

नेपालमा मूल्य बृद्धिहुने त्रासले बजारमा खाना पकाउन ग्यासको अभाव भइरहेको छ । आयल निगमलाई अहिले पनि ठुलो मात्रामा ग्यासमा घाटा भइरहेको छ । 

प्रतिक्रिया