घटबढ भइरहेको सुनचाँदीको भाउ, बुधबार स्थिर मूल्यमा कारोबार हुँदै

काठमाडौ - बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन र प्रतितोला एक हजार २९० रुपैयाँमा कारोबार भएको चाँदीको आज पनि सोही मूल्य कायम भएको हो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्यमा प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया