२०८२ असार ८, आईतबार
images
☰
२०८२ असार ८, आईतबार
×
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
Arthik Sandesh
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
  • गृहपृष्ठ /
  • रिपोर्टर

रवि लामिछानेले मन्त्रीलाई थर्काएको भिडियो चर्चामा,आखिर के भनेका थिए लामिछानेले ?

काठमाण्डौ – अहिले सामाजिक सञ्जालमा एउट भिडियो निकै चर्चामा छ । पत्रकार रवि लामिछानेले सार्वजनिक स्थलमै मन्त्रीलाई र्ख्या र्ख्याती पारेको सो सानो भिडियो धेरैले शेयर समेत गरेका छन । कुनै अस्पतालमा जस्तो देखिने सो ठाँउमा मन्त्री अक्सिजनको अभावको बारेमा बुझन त्यहा पुगे जस्तो देखिन्छ । मन्त्री झण्ड...}

पुरा पढ्नुहोस्

साताको अन्तिम दिन कारोबार रकम र नेप्से दुवै बढे,लगानीकर्ता उत्साहित

काठमाण्डौ – साताको अन्तिम दिन नेप्से दोहोरो अंकले बढेर बजार बन्द भएको छ । १० अंकले नेप्से बढ्दा समग्र बजार २६८४ विन्दुमा पुगेको छ । आज जलविद्युतका लगानीकर्ताहरु मालामाल भएका छन भने लद्युवित्त समूह सामान्य घटेको छ । २ सय १८ कम्पनीहरुको शेयर कारोबार भएकोमा ११० कम्पनीहरुको शेयर मूल्य बढेको छ भने...}

पुरा पढ्नुहोस्

बैंकले सेवा कटौती गरे, ५० हजार भन्दा कम जम्मा गर्न नपाइने

काठमाण्डौ—बैंकका शाखामा सर्वसाधारणको बाक्लो उपस्थिति हुँदा कोरोना संक्रमण फैलिने भन्दै बैंकहरुले प्रदान गर्दै आएको सेवा कटौती गर्ने भएका छन् । बैंकले खातामा नगद जम्मा गर्ने सीमा तोकेका छन् । अब बैंकले ५० हजारभन्दा कम रकम बैंकमा जम्मा गर्न नलिने भएका छन् । सेवा घटाउँदै बैंकले ५ प्रकारका सेवा मात्र दि...}

पुरा पढ्नुहोस्

पछिल्लो २४ घण्टामा देशभर थप ८९६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ८९६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै थप २१४ जनाको मृत्यु भएको छ । यसअघि बुधबार देशभर ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको थियो भने १६८ को मृत्यु भएको थियो । पीसीआर विधिबाट १९४७४ जना र एन्टिजेन विधिबाट ७७१ जना...}

पुरा पढ्नुहोस्

केपी ओली पुनः प्रधानमन्त्री

काठमाडौं—गत २७ गते पदमुक्त भएका नेकपा एमालेका अध्यक्ष फेरी प्रधानमन्त्री नियुक्त हुने भएका छन् । नेकपाका नेता माधब कुमार नेपाल पक्षका सांसदले राजिनामा नदिने र जसपाका महन्त ठाकुर पक्षले नेपाली कांग्रेसलाई साथ नदिने भए पनि ओली पुनः प्रधानमन्त्री नियुक्त हुने भएका हुन् । कांग्रेस र नेकपा माओवादी केन्द्...}

पुरा पढ्नुहोस्

विश्वासको मत दिन‘ह्वीप’ उल्लंघन गर्ने सांसदलाई एमालेले कारबाही गर्ने

काठमाडौं—नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विश्वासको मत लिँदैगर्दा अनुपस्थित हुने एमाले सांसदलाई कारबाही गरिने भएको हो । पार्टी अध्यक्षसमेत रहेका ओलीलाई विश्वासको...}

पुरा पढ्नुहोस्

मनकारी व्यवसायी, कोरोना उपचारमा एक करोड सहयोग

काठमाडौं—कोभिडको संक्रमण फैलिइरहेका बेला निजी क्षेत्रले सहयोग नगरेको भन्दै आलोचना भैरहेका बेला व्यवसायीले स्वतस्फूर्त रुपमा सहयोग गर्न थालेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना संक्रमणको उपचारमा सघाउन एक करोड रुपैयाँ सहयोग गरेका हुन्...}

पुरा पढ्नुहोस्

मंगलबार प्रिओपनमा सामान्य अंकले बढ्यो नेप्से,३२ लाख माथिको कारोबार

काठमाण्डौ – मंगलबार अन्योलका विच खुलेको शेयर बजारमा नेप्से प्रिओपन सेनमा करिव २ अंकले बढेको छ । सोमबार २८ अंकले बढेको बजार मंगलबार प्रिओपन सेसनमा सामान्य बढेको छ । आज यो सेसनमा ५८ कम्पनीहरुको शेयर कारोबार भएकोमा ३० कम्पनीको शेयर मुल्य बढेको छ भने १९ कम्पनीको शेयर मूल्य भने घटेको छ । त्यस्तै ९...}

पुरा पढ्नुहोस्

विशाल बजारले लगानीकर्ता डुवायो,लगातार तेस्रो दिन नकारात्मक सर्किट

काठमाण्डौ – नेपाली शेयर बजारमा हुने चलखेलको निकै चर्चा हुन्छ । यसको विषयमा न सम्बन्धित निकाय गम्भीर हुन सकेका छन न लगानीकर्तानै सकर्तक भएका छन । नयाँ धेरै लगानीकर्ताहरुलाई कतिपय अबस्थामा नेपाली शेयर बजारले डुवाएको छ । यस्तै उदाहरण हो विकास बजार कम्पनीको शेयर । अघिल्लो हप्ता विना काराण करिव १...}

पुरा पढ्नुहोस्

जेठ १३ गते सम्म उपत्यका ठप्प हुने,विकास निमार्णका काम पनि रोकिने

काठमाण्डौ – उपत्यका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञा जेठ १३ गते सम्म थपिएको छ । योसँगै उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएका छन । त्यस्तै त्यो बैठकले प्राथमिक प्राप्त विकास निमार्ण बाहेकका अन्य निमार्ण कार्यहरु समेत बन्द गर्ने निर्णय गरेको छ । बैठकले पार्टी प्यालेसमा विवाह,...}

पुरा पढ्नुहोस्

ताजा समाचार

पुष्पल शर्माका उत्कृष्ट शब्दमा ‘थोपा आँसु’ (भिडियो सहित)

पुष्पल शर्माका उत्कृष्ट शब्दमा ‘थोपा आँसु’ (भिडियो सहित)

भिजिट भिषाले पारि गृहमन्त्री लेखकलाई भारी

लोकप्रिय सर्जक तथा गायक बद्री सापकोटाको ‘ढोगदिया’ गीत चर्चामा

साउथ इन्डियन गीतको झल्को दिने नेपाली गीत "जुन तारा झिलिमिली"

लोकप्रिय

भोलि देशैभर सार्वजनिक बिदा

नेष्डो समृद्ध लघुवित्तको आईपीओको प्रारम्भिक बाँडफाँड  सम्पन्न

निफ्राका लगानीकर्तालाई आयो खुसीको खबर

चर्को ब्याजदरको आलोचना पछि नेपाल राष्ट्र बैंक संसोधनको तयारीमा ब्याजदर घट्ने संकेत

  • अघिल्लो
  • १
  • २
  • ...
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ...
  • १७७
  • १७८
  • पछिल्लो

सम्पर्क

ARTHIK SANDESH
प्रकाशक तथा सम्पादक - कृष्ण आचार्य
सूचना विभाग दर्ता नं. : :3355-2078/079
ठेगाना : Anamnagar,Kathmandu
ईमेल : : [email protected]
टेलिफोन : 9808654517

हाम्रो बारेमा

  • आर्थिक संदेश

क्विक लिङ्क

  • टिम
  • सम्पर्क गर्नुहोस

महत्वपुर्ण लिंक

  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय

© Copyright 2025 www.arthiksandesh.com, All Right Reserved.

Powered by: Nectar Digit