जेठ १३ गते सम्म उपत्यका ठप्प हुने,विकास निमार्णका काम पनि रोकिने

काठमाण्डौ – उपत्यका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञा जेठ १३ गते सम्म थपिएको छ ।

योसँगै उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएका छन । त्यस्तै त्यो बैठकले प्राथमिक प्राप्त विकास निमार्ण बाहेकका अन्य निमार्ण कार्यहरु समेत बन्द गर्ने निर्णय गरेको छ ।

बैठकले पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पनि रोक्ने र यस्ता कार्यक्रम घरमा गर्दा पनि १० जना भन्दा सहभागी हुन नपाइने बस्नेतले बताए ।

प्रतिक्रिया