काठमाण्डौं—पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेका बेला एक पछि अर्को कम्पनी प्राथमिक शेयर (आईपीओ) निष्कासनको तयारीमा छन् । फेरी दुई कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।
बोर्डमा दोर्दी खोला जलविद्युत् कम्पनी र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कास...}
पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १८७ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।
यसअघि शुक्रबार देशभर ८५२० जनामा संक्रमण पुष्टि भएको थियो भने २०३ जनाको मृत्यु भएको थियो ।
मन्त्रालयका अनुसार शनिबार पीसीआर विधिबाट १७९७१ र एन...}
काठमाडौं—एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको संस्थापक समूहको करिव साढे तीन लाख कित्ता शेयर आजदेखि बिक्रीमा राखिएको छ । सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको ३ लाख ५० हजार ३ सय ६९ कित्ता शेयर एनआईसीले लिलाम बिक्रीमा राखेको हो ।
शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १३ सय ६६ रुपैयाँ...}
काठमाडौं-बागलुङमा अहिले कोभिड–१९ का सक्रिय सङ्क्रमितको सङ्ख्या ७४७ पुगेको छ भने २३ जनाको मृत्यु भएको छ । एक हप्ता अघिसम्म जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या १०० सेरोफेरो थियो । अहिले सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्नुको कारण सरकारको निर्देशनविपरीत भिडभाड र जमघट भएको स्वास्थ्यकर्मी बताउँछन् ।
वैशाख...}
काठमाडौं—अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले बैशाख ६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज (जेठ २ गते) अन्तिम दिन हो। कम्पनीले हाल कायम एक कित्ता शेयर बराबर नयाँ ०.५ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन खुला गरेको हो ।
यसअनुसार कम्पनीले एक सय रुपैय...}
काठमाण्डौ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफुले सहमतीको सरकार गठन गर्ने गरि ओलीलाई भेटेको प्रष्ट पारेका छन ।
ओली निकट मानिएका नेता महेश बस्नेतले एक टेलिभिजन अन्तरर्वातामा उनीमाथी राती एक बजे प्रधानमन्त्री बनाइदिन ओलीलाई अनुरोध गर्न बालुबाटार गएको आरो लगाएका थिए । सोहि कुराको प्रतिक्रिया...}
काठमाण्डौ – केहि समय पहिला सार्वजनिक भएको पशुपति शर्मा र सम्झना भण्डारीले आवाज दिएको नयाँ गीत धेरै दर्शकको रोजाईमा पर्न सफल भएको छ ।
योसँगै शर्मालाई ठ्ट्यौली पाराकै गीतमा मन पराएको देखिन्छ । गीतले केवल सात दिनमा १५ लाख भन्दा धेरै दर्शक बनाएको छ । त्यति मात्र होइन यो समाचार तयार पार्दासम्म शर्...}
काठमाण्डौ – साताको पहिलो दिने प्रिओपन सेसनमा नेप्से करिव १० अंकले बढेको छ ।
पुरै देश कोरोना महामारीले ठप्प भएपनि शेयर बजार भने आफ्नो गतिमा अगाडी बढिरहेको छ । आज यो सेसनमा ७४ कम्पनीहरुको १ करोड ५० लाख भन्दा धेरैको कारोबार भएको छ । यो केहि समय यताकै उच्च कारोबार रकम हो ।
आज कारोबार भएका मध्य ६...}
काठमाण्डौ । साताको पहिलो दिन नेप्से ५४ अंक भन्दा धेरैले बढेको छ ।
राजनीतिक रुपमा स्थीरता आउने संकेत आएसँगै नेप्सेमा उछाल आएको हो । नेप्से बढेसँगै कारोबार रकम पनि दश अर्व २७ करोड पुगेको छ र
आज कारोबार भएका अधिकांस शेयर कम्पनीहरुको शेयर मूल्य बढेको छ । दिनैभरि २ सय १४ कम्पनीहरुको शेयर खरिदविक्रि भएको...}
काठमाण्डौं- नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ विधिमार्फत निष्कासन गरिने आईपीओमा लगानी गर्न पाँच नयाँ कम्पनीलाई स्वीकृति दिएको छ । संस्थागत लगानीकर्ताका रुपमा काम गर्न पाउने गरी अनुमति दिएको हो ।
पाँच कम्पनी थपिए पछि बुक बिल्डिङ विधिमार्फत निष्कासन गरिने आईपीओका लागि योग्य संस्थागत लगानीकर्ताका रुपम...}