पछिल्लाे २४ घण्टामा थप २१४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएको छ ।
मन्त्रालयका अनुसार देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० रहेको छ भने आजमात्रै ९ हजार २४७ जनामा संक्रमण...}
काठमाडौँ—नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला वरिष्ठ नेता माधव कुमार नेपाल समूहले बागमती प्रदेशअन्तर्गतको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा डा. खिमलाल देवकोटालाई उम्मेदवार बनायो । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को समर्थनमा नेपालले आफू पक्षीय देवकोटालाई उम्मेदवार बनाए ।
तर, अब आँ...}
काठमाडौं—गण्डकी प्रदेश सांसद खिम बिक्रम शाहीको नक्कली कोरोना रिपोर्ट बनाएर गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सत्ता जोगाउन सघाउने डाक्टर डा. अमर नागिलाले पोखरा विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकायको डिन उपहार पाएका छन् । शाहीले गुरुङलाई गुन लगाए बापत डिन बनेको चर्चा चलेको छ । डाक...}
काठमाडौं— अरब सागरमा विकसित भएको ‘टाउ टेई’ नामको शक्तिशाली चक्रवातको असर नेपालमा पाँच दिन पर्ने भएको छ । अहिलेकै समयमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित भई प्री–मनसुन थप सक्रिय भएकाले पनि नेपालमा सोमबारदेखि दोहोरो मौसमी असर सुरु भएको छ ।
अहिले पनि अरब सागरमा आफ्नो उग्र रूप निर्माण गर्न सक्रिय रहेको...}
काठमाडौं— निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले एक लाख बढी कित्ता शेयर लिलामीमा बिक्री गर्ने भएको छ । १ लाख ५ हजार ५९२ कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्ने भएको छ । उक्त शेयरमा जेठ १३ गतेदेखि २० गतेसम्म लिलामीमा बोलपत्र पेश गर्न सकिनेछ ।
प्रतिशेयर न्यूनतम मूल्य ५५० तोकिएको शेयरमा बोल...}
काठमाण्डौ – कोरोना महामारीले यतिबेला नेपाललाई थला पारिरहेको छ । पहिलो चरणको संक्रमण भन्दा आक्रामक देखिएको यो पटकको संक्रमले सबै उमेर समूहका मानिसको सिकार बनाइरहेको छ ।
यसै विच कोरोना संक्रमित सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको उपचारका क्रममा मंगलबार बिहान ज्यान गएको पारिबारिक स्रोतले जान...}
काठमाण्डौ – नेपाली शेयर बजारले अहिले सम्मकै उच्च विन्दु कायम गर्नेक्रम निरन्तर जारी छ । साताको तेस्रो दिन प्रिओपन सेसनमा २५ अंकले बढेको नेप्सेमा १ हजार भन्दामाथिको कारोबार भएको छ ।
यो सेसनमा आज ६८ कम्पनीहरुको शेयर कारोबार भएकोमा अधिकांस कम्पनीहरुको शेयर मूल्य बढेको छ । ५५ कम्पनीहरुको शेयर मूल...}
काठमाण्डौ – करिव दुई साता पहिलाबाट दोस्रो बजारमा कारोबार सुरु भएको रुरु जलविद्यतुको शेयर मूल्य मंगलबार एक हजार माथि पुगेको छ ।
लगातारको सर्किट लेवलले कम्पनीको शेयर मूल्य मंगलबार १०६४ भएको छ । कम्पनीले प्रति शेयर १ सय २० कमा आईपीओ सार्वजनिक गरेको थियो ।
कम्पनीको शेयरमा आज पनि माग उच्च रहेको छ...}
काठमाण्डौ—प्रभु क्यापिटल सामूहिक लगानी कोषअन्तर्गत पहिलो योजना प्रभु सेलेक्ट फन्डको यही भोलि जेठ ५ गतेदेखि निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।
प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फण्डले प्रतिइकाइ १० रुपैयाँ अंकित दरमा १ अर्ब बराबरको १० करोड इकाइ जारी गर्न लागेको हो। यो योजनाको...}
काठमाण्डौ । मानिसको जन्म र मृत्यु पूर्व निर्धारीत हुन्छ भन्ने मान्यता छ । तर कपिपय मृत्यु यस्तो हुन्छकी सबैलाई अचम्मीत तुल्याउछ ।
यतिबेला भारतमा कारोना महामारीले धेरैको ज्यान लिइरहेको छ । संक्रमण दर घट्दै गएपनि मृत्यु भने भयाभह बनिरहेको छ । त्यतिमात्र होइन विश्वलाई नै कोरोना महामारीले अत्यन्तै जटिल...}