२०८२ असार ८, आईतबार
images
☰
२०८२ असार ८, आईतबार
×
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
Arthik Sandesh
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
  • गृहपृष्ठ /
  • रिपोर्टर

पछिल्लो २४ घण्टामा नेपालमा थप ७३६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए अनुसार पछिल्लो २४ घन्टामा नेपालमा थप ७३६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७ हजार ३१६ र एन्टिजेन विधिबाट ५२ जना गरी जम्मा ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दि...}

पुरा पढ्नुहोस्

कोभिड रोकथाम तथा उपचारमा ४ अर्ब ३१ करोड रुपैयाँको सहमति

काठमाडौं– कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ । अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्या...}

पुरा पढ्नुहोस्

कोभिड उपचारमा उद्योगपति विनोद चौधरीको १० करोड सहयोग

काठमाडौं—कोभिड १९को महमारीमा निजी क्षेत्रले सहयोग नगरेको भनेर आलोचना भैरहेका बेला उद्योगपति बिनोद चौधरीले करिब १० करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । चौधरीले आफ्नो चौधरी फाउन्डेसनबाट कोभिडका विरामीको उपचारमा सघाउन आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्न करिव १० करोड रुपैयाँ खर्चिने घोषणा...}

पुरा पढ्नुहोस्

कोभिडको संक्रमण बढे पछि आईपीओ निष्कासनमा समस्या

काठमाडौं—कोभिड–१९ को संक्रमणको दर बढिरहँदा सेयर बजारमा पनि त्यसको प्रभाव पर्न थालेको छ । संक्रमणको दर बढ्दै जाँदा साधारण सेयर निष्कासन गर्न र आवेदन दिनका लागि समस्या हुन थालेको छ । धितोपत्र बोर्डबाट स्वीकृत लिएका निष्कासनको मिति नै तोकेका केही कम्पनीसमेत रोकिन पुगेका छन् । निष्कासनमा आएको मध्य भोटे...}

पुरा पढ्नुहोस्

पार्टी भित्र र बाहिर विश्वास गुमाउँदै नेपाल, किन ?

काठमाडौं—सत्तारुढ एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नै समूह र विपक्षी दलका नेताहरूको विश्वास गुमाएका छन्। नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको आन्दोलनमा पाँच महिना सहकार्य गरेका विपक्षी दलहरूका नेतासँगै पार्टीभित्र आफ्नै समूहका सांसदको विश्वास गुमाएका हुन्। प्रतिगमनविरुद्धको आन्दोलनम...}

पुरा पढ्नुहोस्

निरन्तर उच्च विन्दुमा पुग्दै शेयर बजार,सोमबार प्रिओपन सेसनमा १० अंकले बढ्यो नेप्से

काठमाण्डौ – साताको दोस्रो दिने प्रिओपन सेसनमा नेप्से १० अंकले बढेको छ । कारोना महामारीले सबै क्षेत्र ठप्प भइरहेका बेला शेयर बजारमा भने रौनक छाइरहेको छ । आइतबार किर्तिमानी दश अर्वको कारोबार सहित शेयर बजार बन्द भएको थियो । आज यो सेसनमा ७६ कम्पनीहरुको १ करोड ४३ लाख भन्दा धेरैको कारोबार भएको छ ।...}

पुरा पढ्नुहोस्

अपी पावरले ५६ करोडको हकप्रद शेयर जारी गर्ने मिति तय

काठमाण्डौ–अपी पावर कम्पनीले आफ्ना शेयरधनीलाई हकप्रद शेयर जारीगर्ने भएको छ । ५६ करोड ७० लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्न नेपाल धितो पत्र बोर्डले अनुमति दिएको छ । आउँदो जेठ २० गतेबाट निष्कासन गर्ने कम्पनीले जनाएको छ । कम्पनीले १ः०.२९३८ अनुपातमा हकप्रद निष्कासन गर्ने भएको हो। कम्पनी १०० रुपैयाँ अंक...}

पुरा पढ्नुहोस्

केपी ओली यू टर्न, माधब नेपालसहित चार नेताको कारबाही फुकुवा, अब के हुन्छ ?

काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओली यू टर्न भएका छन् । संसदमा विश्वासको मत दिन अनुपस्थित भएका वरिष्ठ नेता माधव कुमार नेपाल सहितका नेतालाई कारबाही गर्ने बताइरहेका बेला माधव नेपालसहित चार नेतामाथिको निलम्बनको कारवाही फुकुवा गरेका छन् । आज बसेको स्थायी कमिटी बैठकले नेपालसहित सुरेन्द्र पाण्डे, भीम राव...}

पुरा पढ्नुहोस्

देउवाले नयाँ सरकार बनाउन आज राष्ट्रपति समक्ष दाबी पेश गर्दै

काठमाडौं—राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुई भन्दा बढी दलको सहकार्यमा नयाँ सरकार बनाउन दिएको समय आज सकिँदैछ । आज प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको सरकार निर्माणका लागि राष्ट्रपति समक्ष दाबी पेस गर्ने भएका छन् । देउवाले काँग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा प...}

पुरा पढ्नुहोस्

साली भेनाको रुपमा जेरी र रविनको दोहोरी चम्कियो – भिडियो सहित

काठमाण्डौ – नयाँ नयाँ दोहोरी सार्वजनिक गर्दै आएको इनेपाल रोधिघरले आफ्नो नयाँ प्रस्तुती भर्खर मात्र सार्वजनिक गरेको छ । चर्चित गायक रविन लामिछाने र बविता बाँनीया जेरीको गाएको सो गीतमा साली भेनाको विषयमा निकै उत्कृष्ट दोहोरी प्रस्तुत गरेका छन । रविन दोहोरी गाँउनमा निकै खप्पिस मानिन्छ भने जेरी प...}

पुरा पढ्नुहोस्

ताजा समाचार

पुष्पल शर्माका उत्कृष्ट शब्दमा ‘थोपा आँसु’ (भिडियो सहित)

पुष्पल शर्माका उत्कृष्ट शब्दमा ‘थोपा आँसु’ (भिडियो सहित)

भिजिट भिषाले पारि गृहमन्त्री लेखकलाई भारी

लोकप्रिय सर्जक तथा गायक बद्री सापकोटाको ‘ढोगदिया’ गीत चर्चामा

साउथ इन्डियन गीतको झल्को दिने नेपाली गीत "जुन तारा झिलिमिली"

लोकप्रिय

भोलि देशैभर सार्वजनिक बिदा

नेष्डो समृद्ध लघुवित्तको आईपीओको प्रारम्भिक बाँडफाँड  सम्पन्न

निफ्राका लगानीकर्तालाई आयो खुसीको खबर

चर्को ब्याजदरको आलोचना पछि नेपाल राष्ट्र बैंक संसोधनको तयारीमा ब्याजदर घट्ने संकेत

  • अघिल्लो
  • १
  • २
  • ...
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ...
  • १७७
  • १७८
  • पछिल्लो

सम्पर्क

ARTHIK SANDESH
प्रकाशक तथा सम्पादक - कृष्ण आचार्य
सूचना विभाग दर्ता नं. : :3355-2078/079
ठेगाना : Anamnagar,Kathmandu
ईमेल : : [email protected]
टेलिफोन : 9808654517

हाम्रो बारेमा

  • आर्थिक संदेश

क्विक लिङ्क

  • टिम
  • सम्पर्क गर्नुहोस

महत्वपुर्ण लिंक

  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय

© Copyright 2025 www.arthiksandesh.com, All Right Reserved.

Powered by: Nectar Digit