• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

निरन्तर उच्च विन्दुमा पुग्दै शेयर बजार,सोमबार प्रिओपन सेसनमा १० अंकले बढ्यो नेप्से

काठमाण्डौ – साताको दोस्रो दिने प्रिओपन सेसनमा नेप्से १० अंकले बढेको छ ।

कारोना महामारीले सबै क्षेत्र ठप्प भइरहेका बेला शेयर बजारमा भने रौनक छाइरहेको छ । आइतबार किर्तिमानी दश अर्वको कारोबार सहित शेयर बजार बन्द भएको थियो । आज यो सेसनमा ७६ कम्पनीहरुको १ करोड ४३ लाख भन्दा धेरैको कारोबार भएको छ ।

आज कारोबार भएका मध्य ५४ कम्पनीको शेयर मुल्य बढेको छ भने १२ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै १० कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ । यो सेसनमा शिखर इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ ।

प्रतिक्रिया