पर्सा—पूर्व मन्त्री मातृका यादव जिल्ला प्रशासन कार्यालय पर्सा अघि धर्ना बसेका छन् । आफ्ना कार्यकर्ता हत्यामा संलग्न विरुद्ध दिएको जाहेरी प्रहरीले दर्ता गर्न नमानेपछि प्रतिनिधि सभाका सदस्य रहेका नेकपा माओवादीका नेता यादव धर्ना बसेका हुन् ।
पर्साको विन्दवासिनी गाउँपालिकाका नेकपा सचिव मुकेश चौरसियाको प...}
काठमाडौं– पार्टी भित्र आन्तरिक विवाद चर्किंदै गएका बेला नेकपा केन्द्रीय समितिको बैठक फेरी स्थगित भएको छ । नेकपा भित्र प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच अहिले सतहमा देखिएका विवादको विषयमा सहमति नजुटे पछि बैठक स्थगित भएको नेकपाका एक केन्द्रीय सदस्यले बताए ।
तर,...}
काठमाडौं– कोभिड–१९को औषधि तथा खोप पत्ता नलागे पछि विश्वका विकसित मुलुकमा कोरोनाको प्रकोप दोस्रो चरणमा प्रवेश गरेको छ । युरोपेली मुलुकहरुमा कोभिडको दोस्रो लहर आए पछि विभिन्न मुलुकले लकडाउन र निषेधाज्ञा गर्न थालेका छन् ।
स्पेनमा कोरोनाको संक्रमण बढेर निषेधाज्ञा लगाएपछि फ्रान्सले पनि लकडाउन गरेको छ । क...}
काठमाडौं– टेलिभिजन प्रस्तोता रवि लामिछाने दम्पत्तिलाई कोरोना संक्रमण पुष्टी भएको छ । लामिछाने र उनकी पत्नी निकिता पौडेललाई ज्वरो आएपछि चेकजाँच गर्दा कोरोना संक्रमण देखिएको हो । लामिछानेले आँफूलाई कोरोना लागेको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
पिसिआर टेष्ट गर्दा संक्रमण देखिएपछि लामिछानेले स...}
सिधाकुरा जनतासँगका सञ्चालक तथा चर्चित पत्रकार रवि लामिछाने र उनकी श्रीमती निकिता पौडेललाई कोरोना संक्रमण भएको छ ।
लामिछानेले आज आफ्ना सामाजिक सञ्जाल फेशबुक मार्फत आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन । आफ्नो कोरोना पोजेष्टिभ आएको लामिछानेले जानकारी दिएका छन ।
उनले आफ्नो फेशबुकमा लेखेका छन,गत...}
काठमाडौं–अहिले किसानलाई धान काट्ने र भित्राउने चटारो छ । धान भित्राउने सिजनमा पनि विदेशबाट धमाधम चामल र धान आयात भैरहेको छ ।
चालु आर्थिक वर्षको तीन महिना असोजसम्म १० अर्ब ६० करोड रुपैयाँको धान र चामल आयात भएको छ । सरकारले नेपाललाई कृषि प्रधान मुलुक भनिरहँदा विदेशबाट आउने कृषिजन्य वस्तुको आयातले यो...}
काठमाडौं–कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध अविश्वासको प्रस्ताव अस्वीकृत भए पनि नेकपाका अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले छुट्टाछुट्टै पत्र लेखेका छन् । शाही विरुद्धको अविस्वास प्रस्ताव बहुमतले अस्वीकृत गरे पनि दुई अध्यक्षका निर्देशनात्मक पत्रले थप विवाद सृजना भएको छ ।...}
कौरव खत्री
बागलुङ– नेपाल स्पेन समाज कोष्टाब्लान्काद्वारा बागलुङ ढोरपाटनका बाढी पहिरो पीडितलाई राहत सामाग्रीहरु हस्तान्तरण गरिएको छ । ढोरपाटन नगरपालिका वडा नम्बर ९ का ८० बाढी पहिरो पीडित घरपरिवारलाई प्रति परिवार एक थान व्याङ्केट सिरक, एक थान ओड्ने सामग्री, सावुन,सेनिटाइजर लगायतका सामाग्रीहरु वितरण गर...}
काठमाडौं–पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई दम्पतिलाई नै कोरोना संक्रमण भएको पुष्टी भएको छ । स्वास्थ्य परीक्षण गर्दा दुवै जनालाई कोरोना संक्रमण भएको भट्टराईले सामािजक सञ्जालमार्फत जानकारी गराएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् –‘हिसिला र म दुवैलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ। कार्त...}
काठमाडौं–कोभिड–१९को कारण मुलुकको अर्र्थतन्त्र थला परेसँगै वाणिज्य बैंकको नाफा पनि खुम्चिएको छ । गत चैतदेखि लकडाउनले आर्थिक कारोबार ठप्प भए पछि त्यसको असर बैंकिङ क्षेत्रमा पनि परेको हो । बैंकमा असर परे पछि गत आर्थिक वर्ष ०७६÷७७मा वाणिज्य बैंकको नाफामा ह्रास आएको छ ।
यसले वाणिज्य बैंकहरुले सेयरधनीलाई...}