सिधाकुरा जनतासँगका सञ्चालक तथा चर्चित पत्रकार रवि लामिछाने र उनकी श्रीमती निकिता पौडेललाई कोरोना संक्रमण भएको छ ।
लामिछानेले आज आफ्ना सामाजिक सञ्जाल फेशबुक मार्फत आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन । आफ्नो कोरोना पोजेष्टिभ आएको लामिछानेले जानकारी दिएका छन ।
उनले आफ्नो फेशबुकमा लेखेका छन,गत मंगलबार राति बाट हल्का ज्वरो आए पछि हिजो एऋच् टेष्ट गर्दा, म र निकीता दुबै मा कोरोना पोजेटिभ देखिएको छ। हामी दुबैको स्वास्थ सामान्य छ। केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ। घरमा हामी दुई मात्र छौ त्यसैले धेरै समस्या छैन तर घरमा बृद्धअबश्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं।
गत मंगलबार राति बाट हल्का ज्वरो आए पछि हिजो PCR टेष्ट गर्दा, म र निकीता दुबै मा कोरोना पोजेटिभ देखिएको छ। हामी दुबैको…
Posted by Rabi Lamichhane on Wednesday, October 28, 2020