काठमाडौं– तल्लो हेवाखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ। पाँच खपन जलविद्युत् प्रालिले निर्माण गर्न लागेको छ दशमलव ८४ मेगावाट क्षमताको सो आयोजनामा दुई वाणिज्य बैंकले ९८ करोड १७ लाख रुपैयाँ बराबरको ऋण लगानी गर्ने भएका हुन्। सो आयोजानमा सिद्धार्थ बैंकले ५० करोड र राष्ट्रिय वाणिज्...}
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई संविधानलाई सही मार्गमा ल्याउने एक मात्र उपायको रूपमा व्याख्या गरेका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लेखेका छन्, “फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद् आउनेछ। संविधानलाई सही मार्गमा ल्याउने...}
काठमाडौं : जेनजी आन्दोलनपछि ऋणीहरूले किस्ता र ब्याज तिर्न नसक्दा देशभरका बैंकहरूको निष्क्रिय कर्जा (एनपीए) तीव्र रूपमा बढेको छ। तर, यस्तै कठिन समयमा पनि बैंकमा निक्षेप बढ्दै जानु बैंकरहरूका लागि राहतको विषय बनेको छ। निक्षेपको निरन्तर वृद्धि र घट्दो ब्याजदरका कारण ऋणीहरूलाई तत्काल सहजता मिलेको बैंकरह...}
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरूको नयाँ व्यापार उल्लेखनीय रूपमा बढेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनदेखि असोज मसान्तसम्म बीमा कम्पनीहरूले सबै मिलाएर ९ अर्ब ५४ करोड रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गरेका छन्, जुन अघिल्लो वर्षको सोही...}
देशभर रहेका आन्तरिक राजश्वका ३६ वटा कार्यालय खारेज हुने भएका छन्। मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयअन्तर्गतको नयाँ संगठन संरचना प्रस्ताव स्वीकृत गरेपछि ती कार्यालयहरू औपचारिक रूपमा हटाइने भएको हो।
आन्तरिक राजश्व विभागका निर्देशक वासुदेव पौडेलका अनुसार कार्यालय कटौती भए पनि नागरिकले आवश्यक सेवा पाउन...}
साताको अन्तिम कारोबार दिन बिहिबार शेयर बजारमा पुनः दबाब देखिँदै नेप्से परिसूचक २६०० विन्दुभन्दा तल झरेको छ। बुधबार केही सुधार देखिए पनि बजारले सो उचाइ टिकाउन सकेन र आज ११.२९ अंक घटेर नेप्से २५९६.१२ विन्दुमा बन्द भयो। सेन्सेटिभ, फ्लोट तथा सेन्सेटिभ फ्लोट सबै सूचकहरूमा पनि सामान्य गिरावट देखियो।
ने...}
काठमाडौं– चालु आर्थिक वर्ष २०८२÷८३ को असोजसम्ममा जीवन बीमा कम्पनीहरूले कुल ४९ अर्ब रूपैयाँ बढी बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार १४ जीवन बीमा कम्पनीहरूले १ करोड १४ लाख ३८ हजार २७३ वटा बीमा पोलिसी बिक्री गरी कुल ४९ अर्ब २२ करोड ९...}
दैलेखमा फेला परेको प्राकृतिक ग्यासलाई बहुउपयोगी ऊर्जाको स्रोतका रूपमा प्रयोग गर्न सकिने प्रारम्भिक अध्ययनले देखाएको छ। चिनियाँ विज्ञ टोलीले भैरवी गाउँपालिका–१, जलजलेमा मिथेन ग्यास फेला पारेपछि नेपाल आयल निगमका निर्देशक विनितमणि उपाध्यायको संयोजकत्वमा बनेको सरकारी अध्ययन कार्यदलले उक्त ग्यासको...}
काठमाडौं–सरकारले चालु आर्थिक वर्षमा नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका स्टार्टअप उद्यमका लागि कर्जा प्रदान गर्न प्रस्ताव आह्वान गरेको छ । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले चालु आर्थिक वर्षको लागि कर्जा प्रदान गर्न प्रस्ताव माग गरेको हो ।...}
काठमाडौं । राहदानी पुस्तिकाको भण्डार घट्दै गएपछि राहदानी विभागले वितरण संख्या एकतिहाइले घटाएको छ। अघिल्ला महिनामा विभाग, प्रशासन कार्यालय र विदेशस्थित नियोगहरूबाट दैनिक ५ देखि ६ हजार राहदानी वितरण हुँदै आएकोमा मंगलबारदेखि दुई हजारभन्दा कम राहदानी मात्रै वितरण गरिएको विभागले जनाएको छ।
विभागले सीमि...}