पोखरा । माछापुच्छ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रा.लि र प्रभु बैंक लिमिटेडबीच विशेष छुट सम्झौता सम्पन्न भएको छ। पोखरा महानगरपालिका–२७, तालचोकस्थित पोलीक्लिनिकसँग भएको उक्त सम्झौताअनुसार प्रभु बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारजनले स्वास्थ्य सेवामा ५ प्रतिशतदेखि २० प्रतिशत...}
काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सामुदायिक सुरक्षामा सहयोग गर्ने उद्देश्यले लैनचौर युवा क्लबलाई CCTV क्यामेरा हस्तान्तरण गरेको छ।
हातवे कम्प्लेक्स, लैनचौरमा आयोजित कार्यक्रममा कम्पनीका प्रतिनिधि, क्लबका पदाधिकारी, स्थानीय समुदायका सदस्य र प्रहरीको उपस्थिति रहेको थियो।
कम्...}
काठमाडौं । वाणिज्य बैंकहरूको नाफा वृद्धि संगै प्रतिसेयर आम्दानी (इपिएस) मा पनि सुधार भएको छ । हाल बैंकहरूको औसत इपिएस १९.४३ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको १४.२४ रुपैयाँ भन्दा ५.१९ रुपैयाँले बढी हो ।
एभरेष्ट बैंकले सबैभन्दा उच्च इपिएस कायम गरेको छ । यसको इपिएस ३७.९९ रुपैयाँ पुगेको छ, जुन अघि...}
काठमाडौँ । निजामती सेवासम्बन्धी विधेयकमा रहेको ‘कुलिङ अफ पिरियड’ को प्रावधानबारे राष्ट्रिय सभामा बुधबारदेखि दफावार छलफल सुरु भएको छ। यो प्रावधान अनुसार अवकाश वा राजीनामापछि दुई वर्षसम्म संवैधानिक, सरकारी, कूटनीतिक वा गैरसरकारी पदमा नियुक्ति लिन नपाइने व्यवस्था रहेको छ। तर, यसलाई निष्प्रभ...}
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपसभामुख इन्दिरा रानालाई हटाउने निर्णयप्रति असन्तुष्टि जनाएका छन्। पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको सहमति अनुसार गरिएको उक्त निर्णय आफूले स्वीकार गर्न नसक्ने उनले प्रष्ट पारेका हुन्।
शर्माले बालुवाटारम...}
काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा निजी क्षेत्रमा जाने कर्जा १२.५ प्रतिशतसम्म बढ्ने अनुमान गरिएको भए पनि वास्तविक कर्जा विस्तार ८ प्रतिशतमै सीमित भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
२०८१ असार मसान्तसम्म निजी क्षेत्रमा कर्जा लगानी ५० खर्ब ७३ अर्ब रुपैयाँ थियो भने २०८२ जेठसम्म बढेर ५४ खर्ब ८...}
काठमाडौं । नेपाल पर्यटन बोर्ड र टिकटकबीच नेपाललाई विश्वसामु परिचित गराउन विशेष साझेदारी भएको छ। यस अन्तर्गत #LifetimeExperiences नामक अभियान सुरु गरिएको छ, जसले नेपालका हिमाल, प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र परम्परालाई छोटा टिकटक भिडियोमार्फत विश्वव्यापी दर्शकमा पुर्याउनेछ।
सम्झौतापत...}
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू तयार भए आफू पद छोड्न तयार रहेको बताएका छन्। मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिलेको समय युवाहरूको भएको उल्लेख गर्दै देश विकासका लागि उनीहरूलाई अगाडि बढ्न आग्रह गरे।
प्रधानमन्त्री ओलीले युवाहरूले वैज्ञानिक खोज, अध्ययन, आविष्कार...}
काठमाडौं । डिशहोमले नेपालकै चर्चित फास्ट–फूड चेन “द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन”सँग साझेदारी गर्दै आफ्ना ग्राहकहरूका लागि विशेष सुविधा ल्याएको छ। अब डिशहोमको भर्चुअल प्रिभिलेज कार्डमार्फत देशभरका १५८ वटा आउटलेटमा फूड र बेभरेजमा १०% छुट पाउन सकिनेछ।
द बर्गर हाउस एण्ड क्र...}
काठमाडौं । सेयर बजारमा मंगलबार पनि वृद्धि भएको छ । साताको तेस्रो कारोबार दिन परिसूचक ९.७६ अंकले बढ्दै २ हजार ७८०.१५ अंकमा पुगेर बन्द भएको हो । अघिल्लो दिन सोमबार पनि बजार दोहोरो अंकले बढेको थियो ।
आजको कारोबारमा होटल तथा पर्यटन समूह बाहेक अन्य सबै समूह हरियालीमा रहे । यद्यपि परिसूचक उकालो लागेपनि...}