२०८३ साउन ७, बिहिबार
images
☰
२०८३ साउन ७, बिहिबार
×
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
Arthik Sandesh
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
  • गृहपृष्ठ /
  • रिपोर्टर

नेपाल प्रिमियर लिगको दोस्रो संस्करण मंसिरमा आयोजना हुने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आगामी मंसिर १ गतेदेखि सुरु हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले बिहीबार विज्ञप्ति जारी गर्दै एनपीएल दोस्रो संस्करण मंसिर १ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने जानकारी दिएका छन्। यसअघि झैँ दोस्रो संस्करणको खेल पनि...}

पुरा पढ्नुहोस्

गोरखामा एउटै भीरले फेरि लियो दुई जनाको ज्यान

गोरखा । गोरखामा एउटै भीरबाट खसेर दुई जनाको ज्यान गएको छ। चुमनुब्री गाउँपालिका–६ धुम्चाका करिब ४३ वर्षीय रिञ्जिन लामा र सिप्चेतका करिब ४२ वर्षीय हिसे दोर्जे लामा खसेर मृत्यु भएको आफन्तले जनाएका छन्। घटना चुम्लिङ र सिप्चेतको बीचमा पर्ने धादाङकोक नामक स्थानमा भएको हो। दुवै जना करिब एक सय मिटर...}

पुरा पढ्नुहोस्

साताको अन्तिम दिन पनि घट्यो नेप्से र कारोबार रकम

काठमाडाैं - साताको अन्तिम कारोबार दिन पनि नेप्से परिसूचक घट्दै बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार घटेको बजारले बिहीबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो। बिहीबार नेप्से परिसूचक ९.२२ अंकले घटेर २७५७.९७ विन्दुमा झरेको छ। सोही दिन सेन्सेटिभ इण्डेक्स ०.६९ अंक, फ्लोट इण्डेक्स ०.५० अंक र...}

पुरा पढ्नुहोस्

सर्वाधिक हेरिने तीज गीत बन्यो ‘छोरिको शिर आमा’, अब्बल सर्जकको दर्जा प्रेमलाई

काठमाडौं । नेपाली हिन्दू महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा यस वर्ष ३ सयभन्दा धेरै तीज गीत सार्वजनिक भए भने ती गीतका लागि करिब ४ करोड रुपैयाँभन्दा बढी लगानी भएको अनुमान गरिएको छ। प्रकाशित गीतमध्ये केही आलोचनाको शिकार बने भने केहीले भने राम्रो प्रशंसा पाए। दर्शकहरूले कुन गीतलाई बढी मन पर...}

पुरा पढ्नुहोस्

गाजा कब्जाका लागि इजरायल ६० हजार सिपाही बोलाउने निर्णय

काठमाडौं । इजरायलले गाजा शहर कब्जा गर्ने तयारी स्वरूप ठूलो संख्यामा रिजर्भ सिपाहीहरूलाई ड्युटीमा बोलाउने निर्णय गरेको छ । इजरायली सरकारले करिब ६० हजार रिजर्भ सिपाहीलाई बोलाउने आदेश जारी गरेको हो । निर्णयअनुसार, पहिलो चरणमा करिब ४० देखि ५० हजार सिपाहीलाई आगामी सेप्टेम्बर २ मा ड्युटीमा पठाइनेछ भने...}

पुरा पढ्नुहोस्

१ अर्ब ३३ करोड रुपैयाँ बराबरको हकप्रद ल्याउँदै सिटी होटल

काठमाडौं । सिटी होटल लिमिटेड (CITY) ले भदौ २३ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ८० प्रतिशत बराबरको हकप्रद शेयर ल्याउने घोषणा गरेको हो। यसअनुसार लगानीकर्ताले १० कित्ता सेयरका विरुद्धमा ८ कित्ता अनुपातमा नयाँ सेयर पाउने व्यवस्था हुनेछ। कम्पन...}

पुरा पढ्नुहोस्

भारतद्वारा लिपुलेकमाथि नेपालको दाबी अस्वीकार

काठमाडौं । भारतले लिपुलेक पासमाथिको नेपालको दाबीलाई अस्वीकार गर्दै औचित्यहीन ठहर गरेको छ। भारतको परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै लिपुलेकमार्ग सन् १९५४ देखि नै भारत–चीनबीच व्यापारका लागि प्रयोग हुँदै आएको दाबी गरे। उनका अनुसार कोभिड महामारीका का...}

पुरा पढ्नुहोस्

भण्डारण क्षमता बढाउँदै आयल निगम, रुपन्देहीमा नयाँ डिपो बन्ने

काठमाडौं : नेपाल आयल निगमले रुपन्देहीमा अत्याधुनिक सुविधा सम्पन्न प्रादेशिक इन्धन डिपो निर्माण गर्ने तयारी गरेको छ। बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा निगमले भण्डारण क्षमता अभिवृद्धि परियोजना अन्तर्गत रोहिणी र ओमसतिया गाउँपालिकास्थित करिब साढे २५ बिघा क्षेत्रफलमा डिपो निर्माण गर्न लागिएको...}

पुरा पढ्नुहोस्

वाणिज्य बैंकहरुले सरकारलाई तिरे ३२ अर्ब ८० करोड कर

काठमाडौं । वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०८१/८२ मा झन्डै ३३ अर्ब रुपैयाँ कर सरकारलाई बुझाएका छन् । बैंक तथा वित्तीय संस्थाले करपछिको नाफामा १० प्रतिशत बोनस छुट्याएपछि बाँकी रकमको ३० प्रतिशत आयकर बुझाउनुपर्ने कानूनी प्रावधानअनुसार यो कर तिरेको हो । अघिल्लो वर्षको तुलनामा यो वर्ष बैंकहरुले बुझ...}

पुरा पढ्नुहोस्

नेप्से र कारोबार रकम दुवै घट्यो

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार फेरि ओरालो लागेको छ। नेप्से परिसूचक ९.७० अंकले घट्दै २,७६७.२० बिन्दुमा पुगेर बन्द भएको हो। यसअघि लगातार दुई दिन सामान्य वृद्धि भएको बजार आज भने नकारात्मक संकेतमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स २.१० अंक, फ्लोट इण्डेक्स ०.६८ अंक र सेन्सेटिभ फ्लोट इ...}

पुरा पढ्नुहोस्

ताजा समाचार

सर्जक बाबु विनोदको उत्कृष्ट सिर्जना ‘मान्छे न्यायाधीश बन्छ’

सम्झना र पशुपतिको पोखरा जाने निधो, दर्शकको मन जित्दै (भिडियो सहित)

हेटौंडा कपडा उद्योगको कथा

मध्यपूर्व युद्ध धेरै लामो भए छुट्टै कुरा, नत्र पेट्रोलियम अभाव हुँदैन - डा. चण्डिकाप्रसाद भट्ट

सुर्यले जापान र शिवले युरोपबाट बजाएको घण्टीले देशमा रौनक (भिडियो)

लोकप्रिय

भोलि देशैभर सार्वजनिक बिदा

नेष्डो समृद्ध लघुवित्तको आईपीओको प्रारम्भिक बाँडफाँड  सम्पन्न

निफ्राका लगानीकर्तालाई आयो खुसीको खबर

चर्को ब्याजदरको आलोचना पछि नेपाल राष्ट्र बैंक संसोधनको तयारीमा ब्याजदर घट्ने संकेत

  • अघिल्लो
  • १
  • २
  • ...
  • ९६
  • ९७
  • ९८
  • ९९
  • १००
  • १०१
  • १०२
  • ...
  • १२०६
  • १२०७
  • पछिल्लो

सम्पर्क

ARTHIK SANDESH
प्रकाशक तथा सम्पादक - कृष्ण आचार्य
सूचना विभाग दर्ता नं. : :3355-2078/079
ठेगाना : Anamnagar,Kathmandu
ईमेल : : [email protected]
टेलिफोन : 9808654517

हाम्रो बारेमा

  • आर्थिक संदेश

क्विक लिङ्क

  • टिम
  • सम्पर्क गर्नुहोस

महत्वपुर्ण लिंक

  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय

© Copyright 2026 www.arthiksandesh.com, All Right Reserved.

Powered by: Nectar Digit