काठमाडौं–शेयर बजारमा जलविद्युत् कम्पनीको उछाल आइरहेका बेला हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।
कम्पनीले २२ करोड बराबरको २२ लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो ।
शेयर निष्कासनका लागि कम्पनीको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘एनपी आइआर बीबी प्लस’ रेटिङ...}
काठमाण्डौ – कोरोना महामारीका बेला आफ्नो ज्यान जोखिममा राखेर जनताकै सेवामा खटिएका चिकित्सक हरुसलाई हौसला प्रदान गर्नु पर्ने ठाउँमा अपमान भइरहेका घटना सार्वजनिक भइरहेका छन् ।
बाँकेको भेरी अस्पतालमा यस्तै घटना भएको छ । बिहीबार एकजना आफन्तको मृत्यु भएको घटनालाई लिएर डाक्टरमाथि आक्रमण भएको छ ।
उनको...}
मेष – तपाईंको आजको समय शुभ छ । धन लाभ हुनेछ योग छ ।
वृष – आफन्त गुनाउनु पर्दाको पीडा होला । सामान्य स्वास्थ्य समस्या हुने छ ।
मिथुन – यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने छ ।
कर्कट – धर्मको यात्रा हुने योग छ । मनमा शान्ति छाउने छ ।
सिंह – आफन्तको सहयोग मिल्ने छ ।...}
काठमाण्डौ – उच्च दबाबको अक्सीजन दिनु पर्ने बिरामीलाई अक्सिजन अभाव भएपछि कास्कीमा एकै दिन ६ जनाको ज्यान गएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार अक्सिजन नपाएर सुत्केरीसहित ६ जनाको मृत्यु भएको थियो ।
ज्यान जानेमा सुत्केरी महिला समेत रहेकी छन् । अक्सिजन अभाव नभएको भन्दै गफ दिने सरका...}
काठमाण्डौ – लगातारको वर्षाले वितण्डा मच्चाइरहेको छ । यसै बीच खाँदबारी-३ चिसापानी गुम्बा टोल बस्ने सुरेश गुरुङको ३ बर्षीया छोरी एलिसा गुरुङको पानीमा डुबेर मृत्यु भएको छ ।
हिजो दिउँसो घर नजिकै खेल्ने क्रममा अचानक कच्चि सडकको नालीको पानीमा डुब्दा नाबालिका बेहोस भएकी थिईन ।
उनको खाँदबारी १ स्थित...}
काठमाण्डौ – महामारीको बेला धेरै कलाकारहरुले जनताकै सेवा गरिरहेका छन् । यस्तै सेवा गर्नेमा नायक पल शाह पनि पर्छन् ।
अक्सिजन अभाव हुन नदिन शाह दिनरात नभनी खटिएका छन् भने सयौ अक्सीजन सिलिण्डर अस्पतालमा पुराइरहेका छन् ।
शाहको मानव सेवालाई धेरैले प्रशंसा गरेका छन् भने पलले आफु निरन्तर यो सेवा कर्...}
काठमाडौं–विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको उपचारमा विएण्डबी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाइँले गर्ने भनेको सहयोग परिवारले अस्वीकार गरेको छ ।
दुर्गा प्रसाईँले देखाएको सद्भावप्रति धन्यवाद व्यक्त गर्दै थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचा...}
काठमाण्डौ – अर्थमन्त्री बिष्णु पौडेलले अध्यायदेश मार्फत आज आर्थिक वर्ष ७८/७९ को लागि बजेट सार्वजनिक गर्नुभएको छ ।
चुनाव लक्षीत लोकप्रिय बजेटले शेयर बजारलाई खासै नछोए पनि नेपाल टेलिकमको २२ प्रतिशत शेयर सरकारले ग्राहकलाई दिने भएको छ ।
टेलिकममा सरकारको स्वामित्व कम गर्न टेलिकमका मोबाइल सेवा ग्रा...}
मेष – मन् चञ्चल हुने छ । काममा बाधा आइपर्ला । सोचेको पूरा नहुन सक्छ ।
वृष – लामो यात्रा नगर्दा राम्रो हुन्छ । मनले खाएको मान्छेले धोका दिने योग छ । धन खर्च होला ।
मिथुन – सामान्य चोटपटक लाग्ने योग छ । साथीभाइको राम्रो सहयोग मिल्ने छ ।
कर्कट – आज हजुरको समस्या निकै उत्तम छ...}
काठमाण्डौ – नेपाल सरकारका अर्थमन्त्री बिष्णु पौडेलले शनिबार आउँदो आर्थिक वर्षको लागि बजेट सार्वजनिक गरेका छन् ।
संसद नभएको अवस्थामा मन्त्रिपरिषद्को निर्णयमा राष्ट्रपती विद्यादेवी भण्डारीले अध्ययदेश स्वीकृत गरेसँगै पौडेलले एक कार्यक्रमका बीच बजेट सार्वजनिक गरेका हुन् ।
करिब तीन घण्टा लगाएर व...}