• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • समाचार ,
  • Breaking News ,
  • शेयर बजार ,
  • अर्थतन्त्र

आइपीओको लहर - मन्दाकिनी जलविद्युत कम्पनीले शेयर निष्कासन गर्दै

काठमाण्डौ –मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्न मन्दाकिनी हाइड्रोपावरले विशेष साधारण सभा डाकेको छ ।

हाइड्रोपावरले साउन २७ गते आफ्नो रजिष्टर्ड कार्यालय, सिनामंगल काठमाडौँमा अपरान्ह ४ बजे शुरु हुनेछ । 

सभाले शेयर खरिदका लागि आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा सर्वसाधारण समक्ष दरखास्त आव्हान गर्ने, मन्दाकिनी हाइड्रोपावरले एक्सेलिङ्ग इन्भेष्टमेन्ट तथा नेपाल गोर्खा रिर्सोसेजलाई गाभेपश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी वृद्धि हुने भएको हुनाले प्रबन्धपत्र संशोधन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया