• गृहपृष्ठ /
  • समाचार ,
  • जीवनशैली / मनोरंजन ,
  • विशेष/भिडिओ

आकाश र पूजा बीच लफडा - भिडियो सहित

काठमाण्डौ - पुजा शर्मा र आकाश श्रेष्ठको पछिल्लो समय सामाजिक संजालमा एकदमै धेरै चर्चा र खोजिईको जोडि हो ।दुबै जना एकआपसमा प्रेममा छन् या छैनन् यो सधै नै चर्चाको बिषयनै रहन्छ र काहिकतै सोधिहाल्दा आफुहरु राम्रो मिल्ने साथि मात्रै भएको जिकिर गरेपनि उनिहरु प्रेममा नै भएको जस्तो हाउभाउले भने देखाउछ ।

 

अहिले उक्त चर्चित जोडिको मिउजिक भिडियो पनि सार्वजनिक भएको छ । `धर्ति आकाश ´ नामक मिउजिक भिडियो मा अभिनय आकाश र पुजाको छ भने उक्त गितमा स्वर भने दुर्गा खरेल र रोशन अधिकारीको रहेसगै मिउजिक र शब्द भने अर्जुन पोख्रेलको रहेको छ ।

 

उक्त मिउजिक भिडियो रिलिज भएको २४ घण्टानै नबित्दै ट्रेन्डिङमा आईसकेको छ र लाखौ दर्शक हरुले हेरसगै धेरैले उक्त मिउजिक भिडियो अथाहा मनपराएका छन् ।

 

प्रतिक्रिया