• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • समाचार ,
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • अर्थतन्त्र

जीवन विकास लद्युवित्तको शेयर भोलीबाट कारोबार हुने कतिमा होला पहिलो कारोबार ?

काठमाण्डौ - जीवन विकास लद्युवित्तको शेयर विहिबारबाट दोस्रो बजारमा कारोबार हुने भएको छ । 

कम्पनीको शेयर बुधवार नेप्सेमा सूचिकृत भएसँगै कारोबारको लागि बाटो खुलेको हो ।


कम्पनीको ६० लाख ८४ हजार एक सय कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ३०५ रूपैयाँ २७ पैसादेखि अधिकतम ९१५ रुपैयाँ ८१ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

कम्पनीले दोश्रो बजारमा कारोबारका लागि  JBLB सिम्बोल पाएको छ । 

प्रतिक्रिया