टोकियो । बलेवा सेवा समाज जापानले आगामी २०२५ अगस्ट १७ (आईतबार) का दिन ‘तीज धमाका २०२५ तथा दर खाने कार्यक्रम’ आयोजना गर्ने भएको छ। शिक्षा, स्वास्थ्य तथा विपन्न बिरामीलाई सहयोग गर्दै सामाजिक कार्यमा सक्रिय रहँदै आएको संस्थाले परदेशी नेपाली चेलीलाई गाउँघर र माईतिघरको झल्को दिने उद्देश्यले यो...}
काठमाडौँ, साउन २५ – साउन २६ गते सोमबार चन्द्रागिरी भालेश्वर महादेव मन्दिर परिसरमा विशेष भक्तिमय उत्सव तथा महाआरती आयोजना हुने भएको छ। साउन महिनाको अन्तिम सोमबारको पावन अवसरमा चन्द्रागिरी हिल्स लिमिटेडले भक्तजनका लागि भजन–कीर्तन र विशेष आरती कार्यक्रम राख्ने भएको हो।
कार्यक्रम अन्तर्गत...}
काठमाडौं । गायक तथा सर्जक हेमन्त खड्काले केही समयअघि सार्वजनिक गरेको आफ्नो नयाँ गीत ‘गैरी खेतमा धान’ को कुनै एक अंशमा आधारित उत्कृष्ट टिकटक बनाउने चार जनालाई पुरस्कार दिने घोषणा गरेसँगै विजेताहरूको नाम र टिकटक सार्वजनिक गरेका छन्।
सर्जक खड्काले आफ्नो सामाजिक सञ्जालमार्फत विजेताहरूका ट...}
अब सबै रोजगारदाता सामाजिक सुरक्षा कोषमा अनिवार्य रूपमा आबद्ध हुनुपर्ने भएको छ। सरकारले ‘योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४’ संशोधन गर्दै सूचीकरणलाई अनिवार्य बनाएको हो।
राजपत्रमा प्रकाशित संशोधित ऐनअनुसार, सामाजिक सुरक्षा कोषमा सूचीकरण नगर्ने रोजगारदाताको राहदानी रोक्का गर्नेदेखि...}
काठमाडौं । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानलाई प्रोत्साहन गर्न विभिन्न शुल्कमा छुट दिने निर्णय गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार मन्त्रिपरिषद्को न...}
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरियामा नेपाली कामदार पठाउन मेनपावर कम्पनीको माध्यम समेत खुला गर्दै नयाँ कार्यविधि पारित गरेको छ।
हालसम्म वर्षेनि ११ हजारभन्दा बढी नेपाली कामदार ईपीएस प्रणालीअन्तर्गत सरकार–सरकार (G2G) मोडलमा कोरिया जान्थे। यो प्रक्रियामा कामदा...}
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक रूपमा वृद्धि भई हालसम्मकै उच्च विन्दुमा पुगेको छ। शुक्रबार छापावाल सुन तोलामा १ हजार रुपैयाँले बढेर १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ। अघिल्लो दिन बिहीबार यो मूल्य १ लाख ९८ हजार ४ सय रुपैयाँ थि...}
काठमाडौँ । पछिल्लो समय चर्चामा रहेकी गायिका शान्ती श्री परियारले आफ्नै लगानीमा तयार पारेको नयाँ गीत "साथी खुरापाती" सार्वजनिक गरेकी छिन्। उत्कृष्ट अडियो र दमदार भिडियो सहितको यो गीत उनले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन्।
गीतमा साथीभाइबाट पाएको चोटपटक र पीडालाई कलात्मक रूप...}
काठमाडौं — सरकारले आर्थिक वर्ष २०८१/८२ मा नवीन सोच, ज्ञान र सीप भएका ६०० उद्यमीलाई कुल ८८ करोड ६६ लाख रुपैयाँ बराबरको स्टार्टअप कर्जा प्रवाह गरेको छ। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका अनुसार सो वर्षका लागि ६६१ परियोजना सिफारिस गरिए पनि ६१ उद्यमीका प्रस्ताव रद्द गरिएका थिए।
प्रति...}
काठमाडौं — नेपाल शिक्षक महासंघले भदौ ३ र ४ गते राष्ट्रिय समितिको पूर्ण बैठक बोलाउने निर्णय गरेको छ। बुधबार बसेको महासंघको बैठकले सो निर्णय गरेको महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले जानकारी दिए।
उनका अनुसार सरकारले अघिल्ला सहमति कार्यान्वयन नगरेको भन्दै महासंघले भदौ दोस्रो सातादेखि आन्दो...}