काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्र जबराले आफू न्यायाधीश हुँदा गरेका गलत फैसलाका कारण सार्वजनिक पोखरी नै व्यक्तिका नाममा पुगेको छ । जसका कारण वीरगञ्ज छपकैयामा मेनरोडसँगै जोडिएको पोखरी मासिने अवस्थामा छ । ३ बिघा १७ कट्ठामा रहेको यो पोखरी २०२२ सालको सर्भे नापीले ऐलानी जग्गामा रहेको देखाएको छ ।
तर...}
काठमाडौं - नारायणी डेभलपमेन्ट बैंकलाई १००% हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ ।
बैंकले १ः१ अनुपातमा १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति पाएको हो । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।
बैंकले यसअघ...}
काठमाडौं । नेपाल पूर्वाधार विकास बैंक पछि नेपालमा अर्को ठूलो कम्पनीले शेयर निष्कासन गर्ने भएको छ । सो कम्पनीले आइपीओ निष्कासनको लागि आफ्नै साधारण सभाबाट निर्णय पारित समेत गरेको छ ।
सो कम्पनी हो,हिमालयन रि-इन्स्योरेन्स । कम्पनीले ३ अर्बको आइपीओ निष्कासन गर्ने छ ।
...}
मेष - तपाईंको आजको समय शुभ छ । धन लाभ हुनेछ योग छ ।
वृष - आफन्त गुनाउनु पर्दाको पीडा होला । सामान्य स्वास्थ्य समस्या हुने छ ।
मिथुन - यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने छ ।
कर्कट - धर्मको यात्रा हुने योग छ । मनमा शान्...}
काठमाडौं -: लोकप्रिय गायक तथा शब्द संकलक तेजश रेग्मीको केहि समयको अन्तरालपछि नयाँ गीत सार्वजनिक हुने भएको छ ।
शुक्रबार बेलुकी सार्वजनिक गर्ने तयारीका साथ अडियो र भिडियोको सम्पूर्ण काम सकिएको रेग्मीले हामीलाई जानकारी दिनुभयो ।
नयाँ गीत फुर्के जुँगा पछिल्लो समय चलेको ट्रेण्ड सुहाउँदो...}
काठमाण्डौ । प्राईम बैंक र प्रभु बैंकको संस्थापक शेयर विक्री खुल्ला गरिएको छ । सेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीले शुक्रबारदेखि आफ्नो स्वामित्वमा रहेको प्राइम बैंकको ६६ हजार ६७५ कित्ता र प्रभु बैंकको ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने गर्ने भएको हो ।
योसँगै कम्पनीले आफ्नै स्...}
काठमाण्डौ । पछिल्लो समय एउटा गीत निकै चर्चामा छ । गीत हो कठै म विचरा । माया प्रेममा विछोड भएका प्रेमीहरुको कथालाई गीत निकै उत्कृष्ट रुपमा उठाएको छ ।
गीतलाइ कुसल बेलबासे र सुनिता बुढाले आवाज दिएका छन । युवा सर्जक सागर रेग्मीले गीतमा दमदार शब्द सिर्जना गरेका छन भने जीवन अधिकारीले गीतको लय सिर...}
काठमाण्डौ – आजमंसिर ३ गते करिब ६ शताब्दी यताकै सबैभन्दा लामो अवधिसम्म चन्द्र ग्रहण लाग्दै छ । नोभेम्बर १९ मा लाग्ने यो चन्द्र ग्रहण सन् २०२१ को अन्तिम चन्द्र ग्रहण हुनेछ । पछिल्लो ५ सय ८० वर्षमा पहिलो पटक यति लामो अवधिको चन्द्र ग्रहण लाग्दै छ ।
यो पटकको चन्द्र ग्रहणमा चन्द्रमाको ९७ प्रतिशत...}
काठमाण्डौ । केहि समय अघि प्राथमिक शेयर निष्कासन गरेको मध्य भोटेकोशी जलविघुत कम्पनीको शेयर सूचिकृत गर्नको लागि रजिष्टारको नियुक्त गरिएको छ । आईपीओ निष्कासन गरेको ग्लोवल आईएमई क्यापिटलले नै दर्ता सम्बन्धी काम गर्ने गरि विहिबार सम्झौता भएको कम्पनीले जनाएको छ ।
स्थानिय र सर्वसाधारण गरि ठुलो मात...}
काठमाडौं - केही समय अघि लाभांस घोषणा गरेको ग्लोबल आइएमई बैंकले मंसिर २७ गते वार्षिक साधारण सभा गर्ने भएको छ ।
सभामा १०% बोनस सेयर र करसहित ३.५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाहमा पनि छलफल हुनेछ । साथै, प्...}