काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले सेयरधनीलाई बोनस सेयर प्रदान गरेको छ । निफ्राले आफ्ना सेयरधनीको खातामा १ करोड ६० लाख कित्ता बोनस सेयर पठाएको हो । आईपीओ ५० कित्ता पर्नेहरूको खातामा ४ कित्ता थप भएर ५४ कित्ता भएको छ ।
नेप्सेले गत साता सूचीकृत गरेको भए पनि प्राविधिक का...}
काठमाडौं - सुँगुरको मुटु ट्रान्सप्लान्ट गराएका पुरुषको २ महिनापछि मृत्यु भएको छ । अमेरिकाको युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरमा मङ्गलबार दिउँसो उनको मृत्यु भएको हो । मेरिल्यान्डमा बस्ने ५७ वर्षीय डेभिड बेनेटको दुई महिनाअघि सुँगुरको मुटु प्रत्यारोपण गरिएको थियो ।
यो प्रत्यारोपणलाई बेन...}
काठमाडौं - अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले चालू आर्थिक वर्ष २०७८/७९ को पूँजीगत खर्च ९० प्रतिशत पुर्याउन निर्देशन दिएका छन् । पूँजीगत बजेट धेरै विनियोजन भएका १० मन्त्रालयको २४ फागुनसम्मको बजेट समीक्षा गर्न अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले मध...}
काठमाडौं । नेप्सेमा कारोबार भइरहेका आकर्षक लाभांस घोषणा गरेका केही कम्पनीहरूको लाभांस पाउन अझ शेयर धनी बन्ने अवसर बाँकी रहेको छ । अर्थात् कम्पनीको बूक क्लोज मिति आइसकेको छैन ।
गत आर्थिक वर्षको कमाईबाट बोनस घोषणा गरेका केही लघुवित्तको शेयर धनी बन्ने अवसर समेत बाँकी रहेको छ । ४५ वटा लघु...}
मेष - मन् प्रसन्न होला । आकस्मिक धन लाभ हुने योग छ ।
वृष - सामान्य चोटपटकको योग छ । लामो यात्राको योग छ ।
मिथुन - आर्थिक हानि हुने योग छ । मन् चञ्चल हुने योग छ ।
कर्कट - आकस्मिक धन लाभ हुनेछ । मन् प्रसन्न होला ।
सिंह -...}
काठमाण्डौ । एक दिनको सार्वजनिक बिदापछि खुलेको शेयर बजार बुधबार पनि ३० अङ्क भन्दा धेरैले घटेर समग्र बजार २५१४ विन्दुमा पुगेको छ । नेप्से घटेसँगै कारोबार रकम पनि निरन्तर ओलारो लागेर २ अर्ब ३५ करोडमा झरेको छ ।
आज २२९ कम्पनीहरूको शेयर खरिद बिक्री भएकोमा १९ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने...}
काठमाण्डो । लोकप्रिय सर्जक तथा गायक सागर विरहीले सिर्जना गरेको नयाँ गीत फुल रसैको सार्वजनिक भएको छोटो समयमै सबै माझ लोकप्रिय बनेको छ । गीतका टिकटकमा हजारौं भिडियो बनेका छन भने युट्युबमा पनि उत्कृष्टको सूचीमा आएको छ ।
सागर विरहीको शब्द,लय,आवाज तथा संगीत संयोजन रहेको सो गीतमा आवाजमा दीपिका ब्याम्बो...}
काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री जनार्दन शर्मालाई फेर्न लागेको भन्ने हल्ला चलिरहेको बेला प्रधानमन्त्री देउवा र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवै नेताले शर्मालाई निरन्तरता दिन सहमत भएका छन् ।
पछिल्लो समय अर्थमन्त्री शर्माको कार्यशैलीप्रति प्रधानमन्त...}
काठमाण्डौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको सक्रियताले उठ्न बाँकी रहेको बक्यौता धमाधम उठ्न थालेको छ ।
आलेको कडाइ पछि सरकारको खातामा क्यासिनो कम्पनीबाट ८७ करोड राजस्व सङ्कलन भएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले जानकारी दिए। मन्त्र...}
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमानी कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि सुनको मुल्य प्रति तोला १ लाख ५ हजार ५ सय तोकिएको छ । यसअघि नेपाली बजारमा सुनको मुल्य यति धेरै कहिल्यै थिएन ।
मंगलबार छापावाल सुन तोलाको एक लाख तीन हजारमा कारोबार...}