सुबास चन्द्र सहित तीन ठूला लगानीकर्ता एकैटक मिडियामा,यस्तो छ बजारको विश्लेषण

काठमाडौं - केही समय पहिला आफ्नो अनुहार सहित सार्वजनिक भएका शिव चन्द्र डोन अनुहार सहित पहिलो पटक मिडियामा आएका छन् । 

उनीसँगै सुबास चन्द्र भट्टराई र हरी ढकाल पनि मिडियामा आएका छन् । अर्थ सरकारले लिएको भिडियो अन्तर्वार्तामा उनीहरूले पछिल्लो समयको समसामयिक विषयमा कुराकानी गरेका छन् । 

शेयर बजारको विश्लेषण गरेर सबैमाझ चर्चित शिव चन्द्र यस अघि मिडियामा आएपनि आवाज र अनुहार भने लुकाएर बोलेका थिए । 

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय