आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।
शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ सय ६ सय रुपैयाँ कायम भएकोमा आइतबार २ सय रुपैयाँले बढेर १ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १...}
काठमाण्डौ । साताको पहिलो दिन प्रिओपन सेसनमा नेप्से ८ अङ्क भन्दा धेरैले बढेर समग्र बजार २५७५ विन्दुमा पुगेको छ । गत साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेप्से अर्धशतक भन्दा धेरैले बढेर बजार बन्द भएको थियो ।
यो सेसनमा आज ३३ कम्पनीको शेयर खरिद बिक्री भएकोमा अधिकांश कम्पनीको शेयर मूल्य बढेको...}
काठमाडौँ - जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ आजदेखि पहिलो कारोबार हुने भएको छ ।
कम्पनीले ५ लाख २२ हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको र १० लाख ७८ हजार कित्ता शेयर संस्थापकहरुको लगानी सहित कुल १६ लाख कित्ता साधारण शेयर सुचिकृत गराएको हो । कम्पनीले पहिलो कारोबार...}
काठमाडौं - नेपालमा अहिले प्राथमिक शेयर खाता खोल्नेको संख्या ५० लाख माथि पुगिसकेको छ । लगानीकर्ताको रोजाइमा रहेको प्राथमिक शेयर आइपीओ भर्नेको संख्या नै २७ लाख हुने गरेको छ ।
प्राथमिक शेयरमा लगानी गर्नेहरूको लागि खुसीको खबर छ । धितोपत्र बोर्डले आइपीओलाइ धमाधम अनुमति दिने भएको छ । हप्तामा १/२...}
काठमाडौं– जलविद्युत् कम्पनी मध्ये अपि पावर कम्पनीको सेयर मूल्य दिनानुदिन बढिरेहको छ । अपिको सेयर किन बढिरहेको छ । जानकारहरुका अनुसार अपिले पुनः हकप्रद दिने भएपछि लगानीकर्ताको आकर्षण बढेको हो । अपिको सेयर मूल्य रेकर्डमा पुग्ने अनुमान गरिएको छ । धितोपत्र बोर्डले अपि पावर कम्पनीलाई हकप्रदको अनु...}
काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अहिलेको विषम परिस्थितिबाट मुलुकलाई बाहिर ल्याउन सबै मिलेर अगाडि बढ्न आवश्यक रहेको बताए । चितवन उद्योग वाणिज्य संघको ५५ औं वार्षिक साधारण सभा तथा अधिवेशनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले...}
काठमाडौं - बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको आज अन्तिम दिन सम्ममा आइपीओमा आवेदन परेको संख्या हेर्दा सबैले १५० कित्ता शेयर पाउने देखिएको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि साधारण शेयर (आईपीओ) निष्कासन गरेको थियो । निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्...}
यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला २७ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सातामा सुनको मूल्य करिब ३ हजार रुपैयाँले महँगिएको हो ।
गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य उक्त रुपैयाँले महँगिएको महासंघले जनाएको छ । गत स...}
काठमाडौं - चैत्र महिनाको लागि बैंकहरुले ब्याजदर स्थिर राख्ने संकेत गरेका छन् । ब्याज बढाउँदा पनि बचतमा खासै वृद्धि नभएपछि बैंकहरु यस्तो निष्कर्षमा पुगेका हुन् ।
फागुन महिनाको लागि मुद्वतिमा अधिकतम १२ प्रतिशत सम्म ब्याज दिएका छन् । माघमा स्थिर रहेको ब्याजदर फागुनको लागि भने बढेको थियो । ...}