मेष - तपाईंको आजको समय शुभ छ । धन लाभ हुनेछ योग छ ।
वृष - आफन्त गुनाउनु पर्दाको पीडा होला । सामान्य स्वास्थ्य समस्या हुने छ ।
मिथुन - यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने छ ।
कर्कट - धर्मको यात्रा हुने योग छ । मनमा शान्ति छाउने छ...}
काठमाडौं - धितोपत्र बोर्डमा अहिले ३ दर्जन कम्पनीहरु प्राथमिक शेयर निष्कासनको प्रतिक्षामा छन् । यसै बीच अर्को एक कम्पनी पनि यो सूचीमा थपिएको छ ।
थपिने कम्पनी हो,मुक्तिनाथ कृषि कम्पनी । सो कम्पनीले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आ...}
काठमाडौं –अर्थमन्त्री जनार्दशन शर्मा प्रभावकरले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिनको व्यवस्था गरिएको बताएका छन् ।
आइतबार बिहान भन्सार विभाग, त्रिपुरेश्वरमा आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले आयातमा गरिएको कडाईले भन्सार अशुली प्रभावित भएप...}
काठमाण्डौ । साताको पहिलो दिन नेप्से परिसूचक एक सय एक अङ्कले बढेर समग्र बजार २६६८ विन्दुमा पुगेको छ । बैंकले चैत्र महिनाको लागि ब्याजदर नबढाउने खवरको अवसर शेयर बजारमा परेको धेरैको बुझाई छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेर ४ अर्ब ८७ करोडमाथि पुगेको छ ।
आज कारोबार भएका मध्य अधिकांश कम्पनीहर...}
काठमाडौं । चर्को ब्याजदरको मारमा रहेका ब्यापारिको दवाबका कारण पनि चैत्र महिनामा वाणिज्य बैंकहरुबीच ब्याजदर नबढाउने सहमति भएको छ ।
नेपाल बैंकर्स संघको बैठकले चैतमा ब्याजदर नबढाउने सहमति गरेको हो । जसअनुसार चैतमा पनि वाणिज्य बैंकहरुको बचतको ब्याजदर फागुन महिनाकै यथावत रहन्छ । संघका कार्यकारी...}
काठमाडौं । अनुसन्धानमा रहेका नायक पल शाहले आफूले नाबालिग युवतीमाथि जबरजस्ती नगरेको बयान दिएका छन । उनले नवलपरासी प्रहरी सामु यस्तो बयान दिएका हुन ।
नवलपरासीको कावासोतीस्थित सरकारी वकिल सामू शाहले बयानका क्रममा जबरजस्ती नगरेको तर राति गुडनाइट भन्न गएको उनको दावी छ । सरकारी वकिल सामु बय...}
दुवइ । जब मेरो पहिलो वैदेशिक पहिलो यात्रा मलेसियाको थियो तब मनमा अनेकौं सपना साँचेर ठुलो आशा अनि मनभरि थुप्रै भावनात्मक लड्डु फुराउँदै मलेसिया स्थित बारु सुबाङ भन्ने स्थानमा पुगियो । त्यसपछि कम्पनीको सोचेजस्तो काम र तलब भएन भनी भागेर अथवा अवैधानिक काम गरेर थुप्रै पैसा कमाउने अभिलाषा का साथ करिब त्यस...}
हिमालयन जनरल इन्सुरेन्सले लाभाशं प्रस्ताव पारित गर्न फागुन ३० गते (सोमबार) साधारण सभा डाकेको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय थापागाँउ, काठमाडौंमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सुरु हुनेछ ।
कम्पनीले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट ६.६५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३५ प्रतिशत नग...}
काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ आजदेखि दोस्रो बजारमा कारोबार हुने भनिए पनि कारोबार हुन भने सकेन । स्पेशल प्रिओपन सेसनमा एक कित्ता पनि कारोबार म्याच नभएपछि दोस्रो बजारमा प्रवेश गर्ने यात्रा आजको लागि रोकिएको छ । भोलि पुन कम्पनीको स्पेशल प्रिओपन सेसनमा कारोबार खुल्ला गरिने...}
काठमाण्डौ । निर्माण व्यवसायी महासंघको अध्यक्षका उम्मेदवार निकोलस पाण्डेलाई प्रजातन्त्रवादी पक्षधरहरुले समर्थन गरेका छन् । नेपाली कांग्रेसले पाण्डेलाई आफ्नो आधिकारिक उम्मेदवार भएको प्रष्ट पारेको छ ।
शनिबार कांग्रेस निकट निर्माण व्यवसायीहरुको भेलामा कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे...}