काठमाण्डौ । आज अन्तराष्ट्रिय महिला दिवस । सरकारले देशै भरी सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सार्वजनिक बिदासँगै मंगलबार पनि शेयर बजार बन्द हुने भएको छ । अघिल्लो हप्ता समेत २ दिन सार्वजनिक बिदा भएको कारण शेयर बजारमा केबल ३ दिन मात्र कारोबार भएको थियो ।
वि.सं. २०३३ सालबाट दरबारिया...}
काठमाडौं - अघिल्लो हप्ता नै बाँडफाँड हुने भनिएको नेष्डो समृद्ध लघुवित्तको आईपीओ आज बिहान ९ मात्र बाँडफाँड हुँदै छ ।
आज बिहान ९ बजे शेयर बाँडफाँड गर्ने तयारी रहेको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । कम्पनीको प्रि allotments को सम्पूर्ण काम सकिएको छ । क्यापिटल कार्यालयमा...}
मेष - मन् प्रसन्न होला । आकस्मिक धन लाभ हुने योग छ ।
वृष - सामान्य चोटपटकको योग छ । लामो यात्राको योग छ ।
मिथुन - आर्थिक हानि हुने योग छ । मन् चञ्चल हुने योग छ ।
कर्कट - आकस्मिक धन लाभ हुनेछ । मन् प्रसन्न होला ।
सिंह -...}
काठमाडौं । अभिनेत्री रेखा थापा, ऋचा शर्मालगायतलाई जथाभावी गालीगलौज गर्ने शर्मिला वाइबालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले उनलाई सोमबार पक्राउ गरेको हो । सामाजिक अभियन्ता भन्न रुचाउने वाइबालाई अहिले प्रहरीले सोधपुछ गरिरहेको छ ।
वाइबामाथि अभिनेत्री थापाकी दिदी त...}
काठमाण्डौ । धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश कुमार हमालले आज आर्थिक पत्रकारसँग भेटघाट कार्यक्रम सम्मन्न गर्नुभएको छ । सोल्टी होटलमा आयोजित सो कार्यक्रममा उहाँले आफ्ना भावी योजना बारेमा समेत चर्चा गर्नु भएको छ ।
आँफु कर्पोरेट सेक्टरबाट आएको हुँदा यो क्षेत्रको विकासको लागि छोटो समयलाई...}
काठमाण्डौ । साताको दोस्रो दिन सोमबार बजार मापक सूचक नेप्से १.५ अङ्क भन्दा धेरैले बढेर समग्र बजार २५४४ विन्दुमा पुगेको छ । आज नेप्सेमा दिनैभरि उत्साह देखि पनि बन्द हुने बेलामा भने घट्दै आएको थियो ।
नेप्सेमा झिनो हरियाली देखि पनि कारोबार रकम भने २ अर्ब ६० करोडमा सीमित भएको छ । आज दिनै भरिमा २३० कम्...}
काठमाण्डौ । यो हप्ता मंगलबार पनि शेयर बजार बन्द हुने भएको छ । यस दिन सार्वजनिक बिदा परेको हुँदा शेयर बजार नखुल्ने भएको हो ।
अघिल्लो हप्ता समेत २ दिन सार्वजनिक बिदा भएको कारण शेयर बजारमा केबल ३ दिन मात्र कारोबार भएको थियो । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिने भएसँगै...}
काठमाण्डौ । शेयर बजार पछिल्लो समय निरन्तर ओरालो लागिरहेको छ । अघिल्लो साता समेत ठुलो अङ्कले घटेको बजार साताको पहिलो दिन आइतबार पनि नेप्से घटेको थियो । आज सोमबार प्रिओपन सेसनमा नेप्से एक अङ्क भन्दा थोरै अङ्कले घटेको छ ।
अहिले समग्र बजार २५४२ विन्दुमा रहेको छ । यो सेसनमा १८ कम्पनीको शेयर खरिद...}
काठमाण्डौ । बालिका करणीको अभियोगमा हिरासतमा रहेको पल शाहमाथि अनुसन्धान चलिरहेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले पल शाहसँग बयान लिएपछि घटनासँग सम्बन्धित व्यक्तिहरुसँग बयानलाई गति दिएको छ ।
बलात्कार भएको भनिएको तनहुँको शुक्लागण्डकी नगरपालिका ९ दुलेगौडाका प्रदीप थापाको घर अनुसन्धानको दायरामा पर...}
काठमाडौं– समता घरेलु लघुवित्त वित्तिय संस्थाले २ लाख ८९ हजार ४४९ कित्ता एफपीओ निस्कासन गर्ने भएको छ । संस्थापकको ७० र सर्वसाधारणको ३० प्रतिशत बनाउनका लागि कम्पनीले एफपीओ निस्कासन गर्ने लागेको हो ।
लघुवित्तले उक्त एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैकिङ्गलाई नियुक्त गर...}