शुभ बिहानी । आज सोमबार आफ्नो राशिफल कस्तो छ हेर्नुहोस्मेष - मन् प्रसन्न होला । आकस्मिक धन लाभ हुने योग छ ।
वृष - सामान्य चोटपटकको योग छ । लामो यात्राको योग छ ।
मिथुन - आर्थिक हानि हुने योग छ । मन् चञ्चल हुने योग छ
कर्कट - आकस्मिक धन लाभ हुनेछ । मन् प्रसन्न होला
सिंह - पूर्व दिशाको यात्र नगर्नुहोला । नयाँ कामनाको सुरुवात हुने छ
कन्या - साथीभाइसँग भेट हुने छ । पारिवारिक सुख प्राप्त होला ।
तुला - शिक्षामा सफलता मिल्ने छ । पारिवारिक सुख पाइएला
वृश्चिक - यात्रा गर्नु राम्रो छैन् । सामान्य चोटपटकको योग च
धनु - नयाँ कामना सुरुवात । धार्मिक कार्यमा सहभागी
मकर - मनमा खुसी छाउने छ । पारिवारिक सुख प्राप्त होला
कुम्भ - पुराना साथीसँग भेट होला । मनमा शान्ति मिल्ने छ । । । । । । । ।