काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले सबैको ध्यान तानिरहेका छन् । मत गणना समेत अन्तिम चरणमा पुगिरहेको बेला उनको जीत निश्चित भएको छ ।
दिउँसो ४ बजे सार्वजनिक भएको मतपरिणाम अनुसार १७५३६७ मत गनिसक्दा बालेनले ५६७३४ मत पाएका छन् ।
एमाले उम्मेदवार केशव स्थापि...}
काठमाडौ - लगातार बढिरहेको नेप्से परिसूचक आज आज बुधबार पनि दोहोरो अङ्कले बढेको हो ।
आज नेप्से परिसूचक १४ अङ्क भन्दा धेरैले घटेपनि कारोबार रकम पनि एक अर्ब माथि पुगेको छ ।
२२६ कम्पनीहरूको शेयर खरीदविक्री भएकोमा १४८ कम्पनीको शेयर मूल्य बढेर कारोबार भएको छ ।
त्यस्तै ३९ धेरै क...}
काठमाडौ - सामाजिक सञ्जालहरुमा उटपट्याङ अभिव्यक्ति दिएर चर्चामा रहेका एमाले नेता पुण्य गौतम आमरण अनसन बस्ने भएका छन् ।
उनी चुनाव अघि मात्र एमाले प्रवेश गरेका थिए । जनसरोकारसँग सम्बन्धित विभिन्न चार बुँदे माग राख्दै आजैबाट अनशन सुरु गर्न लागेको उनले बताए ।
गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६...}
काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालकमा २ जना नियुक्त भएका छन् । नेपाल सरकारले राष्ट्र बैंकको सञ्चालकमा डा. शंकरप्रसाद आचार्य र चिन्तामणि शिवाकोटीलाई नियुक्त गरेको हो । मन्त्रिपरिषद्को बैैठकले आचार्य र शिवाकोटीलाई राष्ट्र बैंकको सञ्चालकमा नियुक्त गरेको हो ।
शिवाकोटी राष्ट्र बैंकका पूर्व डेपुटी...}
काठमाडौ - स्थानिय निर्वाचनमा सबै माझ चर्चामा रहेका स्वतन्त्र उमेदवार बालेन शाह जीत नजिक पुग्नै लाग्दा आफ्ना समर्थकलाई सन्देश दिएका छन् ।
आज बिहान आफ्नो सामाजिक सञ्जाल मार्फत उनले सहयोग गर्ने सबैलाई आभार प्रकट गरेका छन् ।
उनले लेखेका छन् -
स्थानीय तह निर्वाचन २०७९ मा हामीला...}
काठमाडौ - बुधबार प्रीओपन सेसनमा नेप्से परिसूचक ५ अंक भन्दा धेरैले बढेर कारोबार भएको छ । मंगलबार बजार दोहोरो अङ्कले बढेको थियो ।
आजको वृद्धि सँगै समग्र बजार २२२२ बिन्दुमा पुगेको छ । १९ कम्पनीहरूको शेयर खरिद बिक्री भएकोमा १६ कम्पनीको शेयर मूल्य बढेको छ भने १ कम्पनीको मात्र घटेको छ त्यस्तै १ क...}
काठमाडौ - काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले सबैको ध्यान तानिरहेका छन् । मत गणना अब अन्तिम अन्तिम चरणमा समेत पुगेको छ । अब मात्र २२ हजार मत गणना गर्न बाकी रहेको छ ।
आज बिहान सार्वजनिक भएको पछिल्लो मतपरिणाम बालेनले ५४७१८ मत पाएका छन् ।
एमाले उम्मेदवार केशव स्था...}
काठमाडौंँ - काठमाडौं महानगरपालिकाका ३३ मध्ये २९ वडाको अन्तिम परिणाम आइसकेको छ भने चार वडाको गणना जारी छ । मतगणना भइरहेका चारै वडामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साह अगाडि छन् । कोर एरियाभित्र पर्ने वडा नम्बर १६ मा प्रत्यासीभन्दा दोब्बर मतले अगाडि छन् ।
अहिलेसम्मको गणनाअनुसार स्वतन्त्र उम्मेदव...}
टेक्सासको एक प्राथमिक विद्यालयमा गोली चल्दा विद्यार्थी र शिक्षकसहित कम्तिमा १८ जनाको मृत्यु भएको छ । अमेरिकाको सातौं ठूलो सहर सान एन्टोनियोबाट करिब ८३ माइल (१३३ किलोमिटर) टाढा रहेको उभाल्डे सहरमा यो घटना भएको हो। अमेरिकी मिडियाले भने मारिने २१ जना पुगेको र यसमा १८ जना बालबालिका र तीन जना वयस्क रहेको...}
काठमाडौं - एक साताको अवधिमा वाणिज्य बैंकहरुमा निक्षेप बढेको छ । ६ दिनको अवधिमा बैंकहरुले ७ अर्ब रुपैयाँ निक्षेप बढाएका हुन् । नेपाल बैंकर्स संघका अनुसार बैशाख ३० गतेसम्म ४३ अर्ब ७० अर्ब रुपैयाँ निक्षेप रहेकोमा एक सातामा ७ अर्ब रुपैयाँ बढेर ४३ खर्ब ७७ अर्ब रुपैयाँ संकलन गरेका हुन् ।
यता बैंकहरुले...}