काठमाण्डौ । शेयर बजारमा दोस्रो पनि नेप्से उकालो लागेको छ । आइतबार बढेर त्यसपछिका २ दिन घटेको बजारमा बुधबार र बिहीबार दोहोरो अङ्कले बढेको छ ।
आज कारोबार भएका मध्य अधिकांश कम्पनीको शेयर मूल्य बढेको छ । त्यसमाथि पनि तीन कम्पनीको शेयर मूल्यमा दश प्रतिशतको वृद्धि भएको छ भने बाँकी ३ कम्पनीको शेयर मूल्य सर्किट तवरमा कारोबार भएको छ ।
आज धेरै कमाउने कम्पनीमा नेपाल फाइनान्स,मैलुङ्ग खोला जलविद्युत कम्पनी र न्यादी जलविद्युत कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । आज धेरै कमाउन कम्पनीहरू यस्ता छन्