"AON" हट्ने भयो, लगानीकर्ताका खुसी

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बिक्री तर्फकाे एओएन सम्बन्धी व्यवस्था हटाएको छ । नेप्सेले असार १९ गते आइतबारदेखि लागू हुने गरी एओएन सम्बन्धी व्यवस्था हटाउने निर्णय गरेको हो ।

नेपाल धितोपत्र बार्डको निर्देशन अनुसार नेप्सले धितोपत्र कारोबार बिक्री तर्फ एओएन सम्बन्धी व्यवस्था हटाउने निर्णय गरेको नेप्सेले जनाएको छ ।

लगानीहरूकाे माग पुरा गर्न बनेकाे कार्यन्वयन समितिकाे पहिलाे बैठकले एओएन सम्बन्धी व्यवस्था हटाउने निर्णय गरेको थियाे । 

प्रतिक्रिया