बागलुङ नगरपालिका–३, बोक्सेखाल्टाको एउटा घरमा आगलागी भएको छ । गए राति विद्युत् सर्ट हुँदा बोक्सेखाल्टाका जगन्नाथ गौतमको घरमा भीषण आगलागी भएको हो । आगलागीबाट उनको घर पूर्ण नष्ट भएको छ ।
घरमा रहेका लत्ताकपडा, खाद्यान्न, नगद र सुनचाँदी समेत जलेर नष्ट भएको परिवारले जनाएको छ । रातको समयमा एक्कासि...}
काठमाडौंँ - दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले जेठ १२ गते, बिहीबार आईपीओ बाँडफाँट गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।
कम्पनीले बैशाख १३ गतेदेखि जेठ ५ गतेसम्म आयोजना प्रभावित क्षेत्र अर्थात लमजुङ्ग जिल्लाको दोर्दी गाउँपालिकाका...}
काठमाडौं - काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उमेदवार बालेन साह निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी भन्दा निकै मतको अग्रता बनाइरहेका साह विजयी भएका हुन् । साहले ६१ हजार ७६७ मत पाएका छन ।
महानगरको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल विजयी भएकी छन् । महानगरको मत गणना सकिए प...}
काठमाडौं - बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले जेठ २० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल शेयरमध्...}
काठमाडौ - गत वैशाख ३० गते मतदान सम्पन्न भक्रो काठमाडौं महानगरपालिकामा बिहीबार मात्र मतगणनामा सकिएको छ ।
स्वतन्त्रतबाट उमेदवारी दिएका बालेन साह भरी मतले अबको पाँच वर्षको लागि मेयर निर्वाचित भएका छन् । निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७६७ मत प्राप्त गरी काठमाडौं ।
साहका...}
मेष - तपाईंको आजको समय शुभ छ । धन लाभ हुनेछ योग छ ।
वृष - आफन्त गुनाउनु पर्दाको पीडा होला । सामान्य स्वास्थ्य समस्या हुने छ ।
मिथुन - यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने छ ।
कर्कट - धर्मको यात्रा हुने योग छ । मनमा शान्ति छाउने छ...}
काठमाडौ- निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न आदेश सर्वोच्च अदालतले आदेश दिएको छ ।
न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले निजगढमा विमानस्थल निर्माण नगर्न आदेश दिएको हो ।
वरिष्ठ...}
उदयपुर - आफ्नै हजुरआमाको हत्या गरेको आरोपमा नाति पक्राउ परेका छन् । ७० वर्षीया मनमाया दनुवारको हत्या गरेको आरोपमा उदयपुरको कटारी नगरपालिका–७ रिस्कु बस्ने २६ वर्षीय रोहित दनुवारलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
जग्गा अंश बण्डाको विषयमा विवाद हुँदा आवेगमा रोहितले खुकुरी प्रहार गर्द...}
कटारी । कटारी नगरपालिकाको सम्पन्न स्थानीय निर्वाचन सकिएको छ । जसमा गठबन्धनबाट काँग्रेस उमेद्वार राजेशचन्द्र श्रेष्ठ मेयरमा निर्वाचित हुँदा उपमेयरमा गठबन्धनबाट उमेद्वार बन्नुभएका विनोद कटुवाल दिवश पराजित हुनुभएको छ ।
कटुवाल माओवादी केन्द्रका उदयपुर जिल्ला अध्यक्ष समेत हुनुहुन्थ्यो । एमालेका उपमेयर...}
काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण शेयर बिहिबार नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको छ ।
स्टकका अनुसार संस्थाको ६ लाख ५६ हजार २ सय ५० कित्ता साधारण सेयर नेप्सेमा कारोबार हुनसक्ने गरी सूचिकृत भएको हो । नेप्से...}