काठमाडौंँ - तारा एयर दुर्घटनामा परी गोरखाको शहीद लखन गाउँपालिकाको तिनमाने घर भएका गणेशमान श्रेष्ठ परिवारका चार जनाको ज्यान गएको छ । गणेशमानसहित उहाँकी धर्मपत्नी रश्मी श्रेष्ठ, छोरीहरू रोजिना र रबिनाले ज्यान गुमाउनु पर्यो । परिवारका चारै जनाको एउटै दुर्घटनामा परी ज्यान जाँदा श्रेष्ठको पुर्ख्यौली...}
काठमाडौं - सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार करबापतको मूल्य समायोजन गर्ने भएको छ । सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले पूर्वाधार करबापतको रकम मूल्य समायोजन गर्ने तयारी भएको बताए ।
मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिइसकेकाले जतिसक्दो छिटो क...}
काठमाडौ - स्वतन्त्रबाट चुनाव जितेर चर्चामा आएका काठमाडाैं महानगरपालिका प्रमुख बालेन शाहले हिजो पहिलो पालिका बैठक लाईभ गरेका छन् ।
शाहले चुनावको बेला बैठक लाइभ गर्ने प्रतिबद्धता समेत जनाएका थिए । सोही अनुरूप उनले आफ्नो घोषणा पूरा गरेका हुन् । साथै बैठकमा फोहोर व्यवस्थापनको विषयमा पनि निकै मह...}
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न विकास बैंकहरुको बोनस शेयर सूचीकृत भएको छ । गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको बोनस शेयर घोषणा गरेका थिए । सोही बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । गत आर्थिक बर्ष २०७७–७८ मा विभिन्न ९ वटा विकास बैंकहरुले मात्रै बोनस शेयर व...}
मेष - मन् प्रसन्न होला । आकस्मिक धन लाभ हुने योग छ ।
वृष - सामान्य चोटपटकको योग छ । लामो यात्राको योग छ ।
मिथुन - आर्थिक हानि हुने योग छ । मन् चञ्चल हुने योग छ ।
कर्कट - आकस्मिक धन लाभ हुनेछ । मन् प्रसन्न होला ।
सिंह -...}
काठमाडौं - सरकारले आगामी आर्थिक वर्षको बजेट विनियोजन गरेको भोलिपल्ट सेयर बजार राताम्मे भएको छ ।
कारोबारको सुरुदेखि नै घटेको बजार अन्तिम समयसम्म आइपुग्दा ४५.०९ अंकले घटेर परिसूचक २१७८.६९ बिन्दुमा रोकिएको छ । सरकारले आगामी आवको लागि बजेट ल्याएको भोलिपल्ट नै बजारमा गिरावट आउनुलाई लगानीकर्ताले बजेटला...}
इजिप्टमा आफ्नै इन्गेजमेन्ट पार्टीमा साथीले चलाएको गोली लागेर एक २१ वर्षीय बेहुलाको मृत्यु भएको छ । इजिप्टको अलेक्जान्ड्रियामा यही २५ मेमा साथीले अकस्मात चलाएको गोली लागेर बेहुलाको मृत्यु भएको हो । साथीहरूले बेहुलालाई लिएर अगाडि बढ्दा उत्सवको रुपमा बन्दुक पड्काइएको थियो । गोली लागे लगत्तै बेहुला भुइँ...}
काठमाडौंँ - नेपाली सेना र नेपाल प्रहरीको टोली तारा एयरको विमान दुर्घटनास्थल पुगेको छ । आइतबार सम्पर्कविहीन भएको विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका-२ मा भेटिएको थियो। स्थानीयले खबर गरेपछि नेपाली सेना र प्रहरीको टोली घटनास्थल पुगेको छ ।
जहाज पुरै टुक्राटुक्रा अवस्थामा छ भने क...}
काठमाडौं - नेपाली सेनाले हराइरहेको तारा एयरको विमान फेला परेको छ ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालले ट्वीटरमार्फत सो कुराको जानकारी दिएका हुन् ।
खोजी र उद्धार टोलीले विमान रहेको स्थान पत्ता लगाएको र यसबारे थप विवरण आउन बाँकी रहेको उनले बताएका छन् ।}
काठमाडौंँ - सिद्धार्थ क्यापिटल लिमिटेडले आफ्ना हितग्राही खाताधनीहरुलाई डिम्याट खाता नविकरणको वार्षिक शुल्क बुझाउन आग्रह गरेको छ । क्यापीटलले एक सुचना जारी गर्दै यस्तो जनाएको हो ।
क्यापिटलले विभिन्न शाखा कार्यालयहरुमार्फत डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राहीहरुलाई आर्थिक वर्ष २०७८–७९ सम्मक...}