ग्लोबल आइएमई बैंक लिमिटेडले साना तथा मझौला उद्यमीलाई लक्षित गर्दै ‘ग्लोबल म उद्यमी कर्जा’ सार्वजनिक गरेको छ। विशेष रूपमा महिला उद्यमीलाई वित्तीय सहजीकरण गर्ने उद्देश्यसहित ल्याइएको यस कर्जाले रोजगारीको विकास, सामाजिक उत्थान तथा स्थानीय समुदायको आर्थिक सशक्तिकरणमा टेवा पुर्याउनेछ।...}
काठमाडौं - काठमाडौँको साँखुमा आज बिहान टिप्पर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। शङ्खरापुर नगरपालिका–६ साँखु सलम्बुटारस्थित साँखु–ब्रह्मखेल सडक खण्डमा बिहान करिब ३:४० बजे बा२क ६५८० नम्बरको टिप्पर अनियन्त्रित भई द्वन्द्वपीडित तथा अपाङ्ग समाज संस्थाले बनाएको जस्ताको टहरामा ठोक्किएको थ...}
काठमाडौं - लोकप्रिय गायक तथा सर्जक राजन कार्कीको नयाँ गीत पोखरामा घाम लाग्यो घमाइलोले छोटो समयमै २० लाख दर्शक बनाउन सफल भएको छ।
सामाजिक सञ्जालमा व्यापक चर्चाका बीच उनको गीतले २० लाख दर्शक बनाएको हो। गीतलाई अत्याधिक माया प्राप्त भएसँगै आर्थिक सन्देशसँग कुरा गर्दै गायक तथा सर्जक कार्कीले सबै...}
सरकारले जारी गरेका छमध्ये पाँच वटा अध्यादेश राष्ट्रियसभाबाट बहुमतले स्वीकृत भएका छन् भने भूमि अध्यादेश अझै पेश हुन बाँकी छ।
बिहीबार बसेको राष्ट्रियसभा बैठकमा सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो स...}
काठमाडौं । लगातार चौथो दिन पनि सेयर बजार ओरालो लागेको छ। बिहीबार नेप्से परिसूचक २.७० अंकले घट्दै २८१८.४३ बिन्दुमा झरेको छ। उतारचढावबीच बजार सामान्य रूपमा घटेको हो।
यस दिन १० अर्ब १० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। ३१० कम्पनीका १ करोड ९० लाख कित्ता भन्दा बढी सेयर किनबेच भए। १३२ कम्पनीका से...}
काठमाडौं - आइएमई ग्रुपको लगानीमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नं. १, रामनगरमा स्थापना भएको नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज सञ्चालनमा आएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्योग परिसरमा रहेको ताम्रपत्र अनावरण गर्दै उद्योगको औपचारिक उद्घाटन गर्नु भयो ।
उद्घाटन लगत्तै...}
काठमाडौं । जर्मनीको बर्लिनमा आयोजित विश्वकै ठूलो इन्टर नेशनल टुरिजम बोर्सी ९आईटीबी० बर्लिन २०२५ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई वर्षको उत्कृष्ट पर्यटनमन्त्री ९टुरिजम् मिनिस्टर अफ दी एयर० अवार्ड प्रदान गरिएको छ ।
पर्यटनसँग सम्बद्ध विश्वका करीब पाँ...}
मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्न ऊर्जामन्त्री दीपक खड्कालाई अधिकार प्रदान गरेको छ। ऊर्जामन्त्री खड्काको प्रस्तावमा सरकारले तीन दिनको समयसीमा तोकी स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
यसअघि ऊर्जा मन्त्रालयले भारतबाट नेपाल आयात हुने...}
औद्योगिकीकरणलाई मुलुकको विकासका लागि अपरिहार्य मानिए पनि नेपालमा औद्योगिक विकास अपेक्षित दरमा हुन सकेको छैन। सरकारले औद्योगिक वातावरण तयार गरी उत्पादन वृद्धि गर्ने योजना सार्वजनिक गरे पनि व्यवहारिक रूपमा त्यसको प्रभाव देखिएको छैन। पछिल्लो एक दशकमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा औद्योगिक...}
काठमाडौं – प्रतिनिधिसभाले बुधबार सरकारद्वारा पेस गरिएका पाँच अध्यादेश स्वीकृत गरेको छ। प्रतिपक्षी दलहरूको असहमति र विरोधका बाबजुद सरकारले गत पुस १४ र २९ गते ल्याएका अध्यादेश बहुमतले पारित गराएको हो।
स्वीकृत अध्यादेशहरूमा सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश(२०८१, आर्थिक तथा...}