काठमाडौँ । कुशल सर्जक तथा गायक बद्री सापकोटाको लय तथा शब्द सिर्जनामा रहेको नयाँ गीत ‘नगर मायाले मुख छुच्चो’ हालै सार्वजनिक भएको छ। अडियो तथा भिडियो दुवै उत्कृष्ट रहेको यस गीतलाई छोटो समयमै दर्शक-स्रोताले मन पराएका छन्।
गीतमा बद्री सापकोटाकै लय तथा शब्द रहेको छ भने उनलाई गायनमा शान्ती...}
काठमाडौं - लगातारको गिरावटपछि नेपाल शेयर बजारमा पुनः सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार १७.२८ अंकले वृद्धि भई २७३६.४८ विन्दुमा पुगेको छ। पछिल्लो १० दिनदेखि लगातार घट्दै आएको नेप्सेमा आज सुधार देखिएपछि लगानीकर्तामा केही राहत महसुस भएको छ।
यसअघि फागुन १८ गते नेप्से ७५.२४ अंकले उक...}
साउदी अरेबियाको जेद्दामा भएको वार्तामा युक्रेनले ३० दिने युद्धविराम प्रस्ताव स्वीकार गरेको छ। मंगलबार अमेरिकी तथा युक्रेनी अधिकारीहरूबीच भएको बैठकपछि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले उक्त सहमति भएको पुष्टि गरेका छन्।
राष्ट्रपति जेलेन्स्कीले युद्धविरामलाई सकारात्मक कदम भन्दै भने, "य...}
काठमाडौं — सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा बोर्डले वर्षौंदेखि सेवा प्रदायक संस्थाहरूलाई भुक्तानी दिन नसक्दा बक्यौता रकम १७ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। फागुन २५ सम्मको विवरणअनुसार, चालु आर्थिक वर्षका लागि गरिएको दाबी रकमको समेत रुजु हुन सकेको छैन। गत आर्थिक वर्षका १.५ अर्ब रुपैयाँसमेत ब...}
काठमाडौं । पछिल्लो एक दशकमा नेपालमा वैदेशिक ऋणको भित्रिने दर चार गुणाले वृद्धि भएको छ। चालू आर्थिक वर्षको सात महिनासम्म (माघ मसान्त)मा मात्र वैदेशिक ऋण १३ खर्ब २८ अर्ब पुगेको छ, जुन कुल सार्वजनिक ऋणको ५०.८७ प्रतिशत हो।
०७१/७२ मा २९ अर्ब २६ करोड वैदेशिक ऋण भित्रिएको थियो, जुन हालको तुलनामा निकै कम...}
काठमाडौं – लगातार सात दिनसम्म ओरालो लागेको शेयर बजारले लगानीकर्ताहरूमा अन्योलता निम्त्याएको छ। बजारमा निरन्तर गिरावट आएपछि लगानीकर्ताहरू ‘वेट एन्ड वाच’ स्थितिमा देखिएका छन्।
मंगलबार नेप्से सूचक ३२.२१ अंकले घट्दै २,७१९.२० अंकमा झरेको छ। आज ३०३ कम्पनीका १ करोड ५५ लाख ५९ हजार कित्त...}
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको कुशासनकै कारण राजावादीहरू सडकमा उत्रिएको बताएका छन्। मंगलबार प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेताका रूपमा सम्बोधन गर्दै उनले सरकारको अक्षमताका कारण देशका विभिन्न तप्...}
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्डमा १० किलोमिटर सडक कालोपत्र गरिएको छ । गुल्मी र बागलुङको सिमाना पालुङखोलादेखि बलेवासम्म पहिलो र बलेवादेखि मालढुङ्गासम्म दोस्रो गरी दुई खण्डमा ठेक्का लगाएर धमाधम काम भइरहेको छ ।
पालुङखोलादेखि बलेवासम्मको पहिलो खण्डमा पर्ने २४ किलोमिटर कालिका क...}
काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले संवेदनशील क्षेत्रहरूमा दुई महिनाका लागि निषेधाज्ञा जारी गरेको छ। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अति विशिष्ट व्यक्तिहरूको निवास तथा प्रमुख प्रशासनिक केन्द्रहरूमा पाँच जनाभन्दा बढी भेला भएर अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा...}
काठमाडौं – ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले आज (फागुन २७) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको थियो।
कम्पनीले कुल ६० करोड रुपैयाँको जारी पूँजीमध्ये ३०...}