काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलमा २ र डिजेल तथा मट्टितेलमा १ रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो।
नयाँ सूची अनुसार पेट्रोल प्रतिलिटर १५९ र डिजेल प्रतिलिटर १४३ रुपैयाँ कायम भएको छ। नयाँ मूल्य राति १२ बजेदेखि लागू हुने छ। }
काठमाडौं – अब बालबालिकाका लागि आवश्यक सम्पूर्ण सामग्री एकै स्थानमा सहज रूपमा उपलब्ध हुने भएको छ। ‘जिरो टु टेन’ नामक नयाँ स्टोरले शून्य देखि १० वर्ष उमेरसम्मका बालबालिकालाई लक्षित गर्दै काठमाडौंको नयाँ बानेश्वरमा सेवा सुरु गरेको छ।
शनिबार मिराकल प्लाजाको भुइँतल्लामा उद्घाटन गरिएक...}
काठमाडौँ — उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट ६ प्रतिशतको आर्थिक वृद्धिदर हुने लक्ष्यसहित प्रस्तुत गरिएको बताएका छन्। शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा आयोजित पोस्ट बजेट छलफल कार्यक्रममा बोल्दै उनले बजेट सकारात्मक प्रक्रियाबाट आएको हुँदा त्यसको कार्या...}
काठमाण्डौ । थोरै तर अत्यन्तै उत्कृष्ट गीत सार्वजनिक गर्ने लोकप्रिय सर्जक तथा बहु प्रतिभाका धनी गायक रुपेश न्यौपानेको नयाँ गीत नरोइ नरोइ जाउ भर्खर मात्र सार्वजनिक भएको छ । गीतको विषय र त्यसमा कोरिएका शब्दले दर्शकलाई निकै भावुक बनाएको छ।
प्राय विछोडका गीतमा तिखो कलम चलाउने न्यौपानेले यो पटक आ...}
काठमाडाैं - मनसुन प्रवेशसँगै कोसी प्रदेशमा लगातार परेको भारी वर्षाले कोसी राजमार्गका विभिन्न स्थानमा सडक आवागमन अवरुद्ध भएको छ। प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार गएरातिदेखि परेको अविरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो खस्नु, बाढी आउनु र रुख ढल्नुजस्ता घटनाले राजमार्गका सडकहरूमा यातायात ठप्प...}
गृहमन्त्री रमेश लेखक भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी प्रकरणमा अनुसन्धान प्रभावित पार्ने प्रयासमा लागेको आरोपमा मुछिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस मामिलामा ‘अन्डरकभर अपरेसन’ मार्फत सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएपछि अनुसन्धानमा सक्रिय डिआइजी हिमालयकुमार श...}
काठमाडौँ, १६ जेठ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले बाढीबाट हुने क्षति न्यूनीकरणका लागि सरकारले पूर्वसूचना प्रणालीलाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।
प्रतिनिधीसभा अन्तर्गत रहेको पूर्वाधार विकास समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री खड्काले वर्षाद्का कारण हुने क्षतिलाई न्यू...}
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई आइतबार बिहान मस्तिष्कघात भएको छ। केही दिनअघि मात्र उच्च अदालत वीरगञ्जको आदेशमा नख्खु जेलबाट रिहा भएका आलमलाई मस्तिष्काघात भएपछि उपचारका लागि माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल लगिएको हो। अस्पताल स्रोतका अनुसार उनलाई आइसियुमा राखेर उपचार...}
यस वर्ष नेपालमा मनसुन १५ दिनअगावै प्रवेश गरेको छ। सामान्यतया जुन १३ तारिखमा मनसुन भित्रिने भए पनि यस वर्ष भने मनसुन जेठ १६ गते बिहीबार रातिदेखि नेपाल प्रवेश गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल कोशी प्रदेशमा मनसुन सक्रिय रहेको छ भने अन्य क्षेत्रमा यसको प्रभाव विस्तार हुन अझै केही समय ला...}
राजावादी आन्दोलनलाई लक्षित गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयले नारायणहिटी दरबार संग्रहालय आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म र महेन्द्र...}