हुम्लाको खार्पुनाथ गाउँपालिका–३ रायागाउँ निवासी एक महिलाको मौसमी रुघाखोकीले मृत्यु भएको छ । केही दिनयतादेखि फैलिएको मौसमी रुघाखोकीले गाउँ नै थला परेको छ ।
सोमबार राति रुघाखोकीले रायागाउँकी ३६ वर्षीया चुन्दा बुढाको मृत्यु भएको स्थानीय पूर्णबहादुर रोकायाले जानकारी दिए । उनले मृतकका श्रीमान् घरमा नभएक...}
नेपाल भ्रमण वर्ष २०२० आज भव्य रुपमा शुभारम्भ गरिँदैछ । मुलुकमा २० लाख पर्यटक भित्र्याउने र पर्यटकलाई अर्थतन्त्रको मुख्य अंगका रुपमा स्थापित गर्ने उदेश्यले नेपाल भ्रमण वर्ष २०२० तय गरिएको हो । सिंगो देश भ्रमण वर्षको आयोजक बनेको छ ।
एक वर्षको निरन्तर प्रयास र एक सय भन्दा बढी स्वदेशी तथा विदेशी निकाय...}
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
छोटो तथा रमाईलो यात्रा हुँने भए पनि गन्तब्यमा पुग्नु अगावै बिभिन्न समस्याहरुको सामना गर्नु पर्नेछ । आफन्त तथा दाजुभाई सँग मनमुटाव सिर्जना हुनेछ भने सहयोग तथा समर्थन नपाउँदा कामहरु समयमा नहुँदा आर्थिक रुपमा कमजोर भईनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा नहुँने...}
जनवरी २३– भेनेजुएलाका विपक्षी नेता तथा राष्ट्रिय सभाका अध्यक्ष हुँवा गुएइदोले आफू स्वयं अन्तरिम राष्ट्रपति भएको घोषणा । राष्ट्रिय सभामार्फत घोषणा गरिएको ।
फेब्रुअरी २७–२८– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता कीम जोङ–अनबीच दोस्रो शिखर वार्ता । वार्तामा उत्तर कोरियाको आणविक निःशस्त...}
देशभर न्यून चापीय प्रणालीको प्रभावले बदली भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले बिहिबार जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज दिनभरी नै देशभर बदली रहने उल्लेख गरेको हो ।
दिउँसो देशभर सामान्य बदली हुनेछ । पूर्वानुमानका अनुसार उच्च पहाडी र हिमाली भूभागहरुका धेरै स्थानमा हल्का र मध्यम हिमपात हुनेछ...}
भारत र पाकिस्तानका सैनिकबीच गोली हानाहान हुँदा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ । मारिनेमा गोरखाका अर्जुन थापा मगर रहेका छन् ।
जम्मु कश्मिरको लाइन अफ कन्ट्रोलमा बुधबार भारत र पाकिस्तानी सेनाबीच गोली हानाहान हुँदा भारतीय सैनिकको ज्यान गएको थियो । तीमध्ये एक गोरखाका थापा मगर रहेको भारत...}
चर्चित गायक रामकृष्ण ढकालको स्वर रहेको नयाँ गीत रिलिज गरिएको छ । श्रीमती निलम शाह ढकालसँगको डिभोर्स पश्चात सार्वजनिक गरेको पहिलो गीत हो, ‘मौनतामा धेरै’ ।
सार्वजनिक गीतको म्युजिक भिडियोमा गायक ढकाल आफैले अभिनय गरेका छन् । भने, उनलाई अभिनेत्री मरिष्का पोखरेलले साथ दिएकी छन् ।
सार्वजनिक भिडियोमा एक जोड...}
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कल्याणकारी तथा तारिफयोग्ग काम गरी चर्चामा आउन सकिनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो प्रयत्नले ठुला कामहरू बन्नेछन् । धर्म तथा आध्यात्मिक क्षेत्रमा ध्यान जाने हुनाले धार्मिक प्रतिष्ठान वा मन्दिर तिरको यात्रा हुनेछ । दाजुभाइ तथा जीवन साथी सँगको सम्बन्ध थप सुदृढ ह...}
काठमाडौं, १८ पुस । नेपालले कालापानी आफ्नो भनी दाबी गरिरहँदा भारतीय पक्षले भने कालापानी आफ्नो देशको सार्वभौम क्षेत्र भएको दाबी गर्दै कुनै पनि हालतमा नक्सा परिवर्तन नगर्ने प्रस्ट पारेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले सीमाको विषयमा भारत स्पष्ट रहेको बिहीबारको प्रेस ब्रिफिङमा बताएका...}
काठमाडौं / राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनले केन्द्रलाई आर्थिक जुटाउन आफ्नो मोबाईल समेत बेच्ने भएका छन् । साथीबाट उपहारमा पाएको सामसुङ ग्यालेक्सी नोट १० मोवाइल बेच्न लागेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै बजारमा १ लाखभन्दा बढी मुल्य पर्ने मोबाइलला...}