मधु र खेम बीचको विवाद मिल्यो – दुवैले आफ्नो गल्ती महसुस गरे

गायक खेम सेन्चुरि र गायिका मधु क्षेत्री बिचकाे विवाद अन्ततः मिलेको छ । आज लोकदोहोरी गीत प्रतिष्ठानका प्रतिनिधिहरूको रोहवरमा उनीहरूबीचको विवाद मिलेको हो ।

यस अगाडि पनि एक पटक सहमति भएको थियो त मधुले त्यसलाई मानेकी थिइन । अब भने दुवैको मञ्जुरीमा सहमति भएको जनाइएको छ ।

कुन कुन विषयमा सहमति भयो भन्ने कुरा बुँदागत रुपमा अझ आउन बाँकी छ तर उनीहरूले एक अर्काले गल्तीको महसुस गरेको बताइएको छ ।

प्रतिक्रिया