ललितपुर अदालतमै यौन सम्पर्क गरेको भिडियो सार्वजनिक

धेरैलाई न्याय दिने ठाउँ हो अदालत । अन्यायमा परेपछि मान्छे न्याय खोज्न त्यहा जान्छन् । तर केहीको भने अदालतमै न्याय खोसिन्छ ।

यस्तै एउटा घटानालाई गुपचुप पार्न खोजिए पनि आखिर बाहिरिएको छ । जिल्लाका अदालत ललितपुर भित्रै एक जोडी यौन लीला गरिरहेकै अवस्थामा रहेको भिडियो सार्वजनिक भएको छ ।

अदालतको सिसी टिभी मा उनीहरूको राजलीला कैद भएको छ । भगवान नाम गरेका एक सुब्बा कर्मचारीले दर्ता फांटमा लगेर एक युवतीलाई यौन सम्पर्क गरेको भिडियोमा देख्न सकिन्छ ।

पछि अदालतले यो विषय बाहिर आए पछि घटनालाई अतिरञ्जी गरेको आरोपमा लगाएको थियो ।

प्रतिक्रिया