नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी निम्न चापीय प्रणालीको असर पर्नेछ । मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमानमा देशको पश्चिमी क्षेत्रमा परिश्ची निम्न चापीय प्रणालीको असर पर्ने उल्लेख गरिएको हो ।
सोमबार देशका पश्चिमी र पूर्वी पहाडी क्षेत्रमा आंशिक बदली भइरहने र अन्य क्षेत्रमा भने मौसम सफा रह...}
विद्युत् उपभोग बढाउन नेपाल सरकारले विद्युत महशुल घटाउने तयारी थालेको छ । शुक्रबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उर्जामन्त्री वर्षमान पुनले खाना पकाउने एलपी ग्यासमा दिइने सरकारी अनुदान हटाउने र विजुली महशुल घटाउने तयारी थालेको जानकारी दिएका हुन् । देशमा बिजुली पर्याप्त भएको भन्दै उपभोक्ताहरुलाई वि...}
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष वैज्ञानिक महाविर पुनले केही समय अगाडि सरकारले आफूलाई ऋण नदिएको गुनासो सामाजिक सञ्जालमा पोखेपछि सामाजिक अभियान्ता ईशा गुरुले सहयोगको लागि अभियान सुरु गरेका थिए ।
उक्त अभियानमा देश विदेशबाट सहयोगी मनहरु जोडिएपछि अभियानलाई बन्द गर्दै नगद रु १२ लाख १८ हजार रुपैयाँ मह...}
डढेलोका कारण गम्भीर संकटको सामना गरिरहेको अस्ट्रेलियामा पानी परेको छ । अस्ट्रेलियाको सिड्नी, मेलबर्नसहितका पूर्वी तटीय क्षेत्रमा वर्षा भएको हाे । वर्षाले केही राहत दिएको छ भने लगातार बढेको तापक्रम पनि केही घटेको छ ।
तीव्र गतिको हावा र बढ्दो तापक्रमका कारण गएको सेप्टेम्बरदेखि फैलिएको डढेलोले अस्ट्रेल...}
नेपाली कांग्रेसभित्रको विवाद तीव्र रुपमा बढ्दै गएको छ । सोमबार ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा सभापति शेरबहादु देउवाविरुद्ध ५१ जिल्लाका जिल्ला सभापति भेला भएका छन् ।
सभापति देउवाले एकलौटी रुपमा महाधिवेशन मिति तोक्नेदेखि केन्द्रीय विभाग बढाएपछि असन्तुष्ट रहेका वरिष्ठ नेपाल रामचन्द्र पौडेल, कृ...}
थेरै तर दमदार प्रस्तुती मार्फत सबैको मन मुटुमा मास्न सफल गायक सुरेश रमण अधिकारी र विष्णु माझीको आवाज रहेको उत्कृष्ट गीत किन अन्धो भइन म सार्वजनिक भएको छोटो समयमै सबैको मन जित्दै उत्कृष्ठ को सुचिमा पर्न सफल भएको छ ।
गीतको खोट लगाउने कुनै ठाँउ छैन भने माया प्रेममा विछोड हुने प्रेमीहरुको कथालाई गीतले न...}
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मनमा वैराग्यको भावना पलाउन सक्छ । सामाजिक क्षेत्रका कामबाट लाभ लिन सकिने छ, तर गर्नैपर्ने काममा विलम्ब हुनसक्छ । यश, सम्मान र प्रतिष्ठामा बढावा हुन्छ तर सद्भाव र प्रेममा कमी आउने छ । प्रेमी÷प्रेमिकाका भावना र धारणाका कारण खिन्नता बढ्नेछ । स्वास्थ्यमा सामान्य...}
इलाम । इलामको सूर्योदय नगरपालिका–१२ आठघरेका ४६ वर्षीय हर्कबहादुर रसाइलीको आफ्नो दाजुको कुटपिटबाट मृत्यु भएको छ ।
दाजुसँग झगडा गरी घरमा सुत्न गएका हर्कबहादुर बिहान मृत अवस्थामा फेला परेका हुन् । आइतबार मादकपदार्थ सेवन गरी ४८ वर्षीय रामबहादुर र हर्कबहादुरबीच झगडा भएको थियो । दाजुले काठको पिरा प्रहारप...}
नेपालमा फेरि पश्चिमी निम्न चापीय प्र्रणालीको प्रभाव सुरु भएको छ । निम्न चापीयको प्रणालीको असरले आइतबार र सोमबार सफा भएको मौसममा फेरि बदली सुरु भएको छ ।
मंगलबार भने पश्चिमी भूभागहरुमा सामान्य बदली भई अन्य भागमा आंशिक बदली हुनेछ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिनभरी देशका पश्चिमी भूभागहर...}
लोकप्रिय सर्जक नवराज पन्तले सिर्जना गरेको अर्को उत्कृष्ट गीत आँखी गाँज भर्खर मात्र सार्वजनिक भएको छ । गीतमा लोकप्रिय गायक तेजश रेग्मी र विष्णु माझीको आवाज रहेको छ ।
नवराज पन्तले शब्द लेखेको भने पछि धेरै लोकप्रेमीहरुले उत्कृष्टताको अपेक्षा गरेका हुन्छन त्यो अपेक्षा यो गीतले पनि पुरा गरेको छ । गीतले...}