अविवाहित पुरुषको लागि आयो अत्यन्तै खुसीको खबर – पुरै पढ्नुहोस्

के तपाई अविवाहित हुनुहुन्छ त्यसो हो भने अब तपाईंले भत्ता पाउनुहुनेछ ।

सुन्दा अनौठो लागे पनि यो घटना नेपालकै हो ।  ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा अविवाहित युवा र पुरुषको लागी गाउँपालिकाले भत्ता दिईरहेको छ ।

 

अविवाहित पुरुष र एकल पुरूसको लागि मासिक एक हजारको दरले नगरपालिकाले अत्ता वितरण गर्दै आइरहेको छ । यो भत्ता लिनेको संख्या करिब 76 जना रहेको छ नगरपालिकाले जनाएको छ ।

 

60 देखि 70 वर्ष उमेर समूहका एकल पुरुषहरुको लागि नगरपालिकाले भत्ता वितरण गर्दै आएको छ ।

 

प्रतिक्रिया